माघ ८
कबिता
धेरै दिन कुर्दा कुर्दै माघ ८ आयो
जनताले सुख़ भन्दा दुःख धेरै पायों !
कति संघर्ष गर्नु पर्यो माघ ८ ल्यांउन
कैयौ घरबार बिहिन त कयौको साँस छैन!!
भोट दियौं नेतालाई ल्याँउन संबिधान
आफ्नो पेट भरीयो किन चाहियो बिधान !
कयौ पटक भाका सारे माघ ८ ल्याँउन
बल्ल-बल्ल आएको लाई थाले बिथोल्न!!
त्यही दिनलाई पर्खि बस्ने सबै हामी जनता
दोधारमा पारे सबैलाई संबिधान बन्लाकी नबन्ला !
कस्ले बुझ्ने,कस्ले सुन्ने यो हाम्रो देशको रोग
मैं हूँ भन्ने नेता पनि आज थला परे कठै हेर!!
पुर्खाले गरे देशको निम्ति आफ्नो बलिदान
दुख़ गरी आर्ज्या नेपाल पारे हिना-बिना !
बहुजाती भाषा,धर्म र संस्कृतिको खानी
माघ ८ मा के संबिधान पाउछौ हामी सबै नेपाली~??
क्रिश गुल्मेली बाबू
लुंछा बज़ार-6गुल्मी
हाल:-कोरिया
-क्रिश गुल्मेली बाबू - |
धेरै दिन कुर्दा कुर्दै माघ ८ आयो
जनताले सुख़ भन्दा दुःख धेरै पायों !
कति संघर्ष गर्नु पर्यो माघ ८ ल्यांउन
कैयौ घरबार बिहिन त कयौको साँस छैन!!
भोट दियौं नेतालाई ल्याँउन संबिधान
आफ्नो पेट भरीयो किन चाहियो बिधान !
कयौ पटक भाका सारे माघ ८ ल्याँउन
बल्ल-बल्ल आएको लाई थाले बिथोल्न!!
त्यही दिनलाई पर्खि बस्ने सबै हामी जनता
दोधारमा पारे सबैलाई संबिधान बन्लाकी नबन्ला !
कस्ले बुझ्ने,कस्ले सुन्ने यो हाम्रो देशको रोग
मैं हूँ भन्ने नेता पनि आज थला परे कठै हेर!!
पुर्खाले गरे देशको निम्ति आफ्नो बलिदान
दुख़ गरी आर्ज्या नेपाल पारे हिना-बिना !
बहुजाती भाषा,धर्म र संस्कृतिको खानी
माघ ८ मा के संबिधान पाउछौ हामी सबै नेपाली~??
क्रिश गुल्मेली बाबू
लुंछा बज़ार-6गुल्मी
हाल:-कोरिया
0 comments
Write Down Your Responses