भोलि कोरियाबाट फर्केका भक्तपुरका साथीहरुको भेटघाट कार्यक्रम हुने

नमस्ते नेपाल कोरिया संवाददाता  
भोलि जेठ १३ गते  (२७ मे २०१७ ) सनिबारका दिन दक्षिण कोरियाबाट आफ्नो कार्यअवधि  समाप्त गरि नेपाल फर्कनु भएका साथीहरुको भेटघाट कार्यक्रम गर्ने हुने भएका छन् |


भक्तपुर समाज कोरियाको छात्रवृत्ति तथा शैक्षिक सामाग्री बितरणका साथमा अन्य बिषयमा साथीहरुसित छलफल हुने भक्तपुर समाजका निवर्तमान अध्यक्ष रमेश खावाजुले बताए l निवर्तमान खावाजुले अब  कोरियाबाट भक्तपुर फर्कनु भएका साथीहरु बीच निरन्तर भेटघाटका लागि  बेला बेलामा बिभिन्न कार्यक्रमहरु बनाउने पुन बताए |

भेटघाट कार्यक्रममा कोरियाबाट फर्कनु भएका साथीहरुको  उपस्थितिको लागि भक्तपुर समाज दक्षिण कोरियाका अध्यक्षका रमेश गिरी  हार्दिक अनुरोध गर्नुभएको छ l अध्यक्ष गिरी हाल नेपालमा हुनु हुन्छ |

भेटघाटको लागि सम्पर्क

जेठ १३  गते शनिबार दिउँसो २  बजे
भेटघाट हुने स्थान :- कमलबिनायक (कमलपोखरी पिपलबोट)भक्तपुर

सम्पर्क -
रमेश खावाजु:-९८५११४८८९७
रमेश गिरि :-९८१३६३८४५२
संजन जोन्छे:-९८४१३५८११६
लक्ष्मण राउत:-९८६१६९५२५३
किरण सैंजु - ९८६१५८६९९२ 

0 comments

Write Down Your Responses

-->