एप्पल भन्दा सामसुङले जित्यो उपभोक्ताको सन्तुष्टि

कृष्ण पुरी [ सह सम्पादक- नमस्ते नेपाल कोरिया डट कम ]
सामसुङ इलेक्ट्रनिक्स, बिक्री मात्राको दरमा  संसारको सबैभन्दा ठूलो स्मार्टफोन निर्माता जुन  अमेरिकी उपभोक्ता सन्तुष्टि सूचांक २०१४ मा  , एक अमेरिकी आधारित निजी अनुसन्धानअनुसार  ग्राहक सन्तुष्टि सूचांकमा शीर्ष स्थानमा परेको छ ।

अनुसन्धानमा यहि २०१४ को  अन्तिम वर्षमा अमेरिकामा ७०,०००  उपभोक्ताहरु बिचमा  सर्वेक्षण गरिएको थियो जसअनुसार स्यम्सुंग  उपभोक्ता सन्तुष्टि स्कोर गत बर्षको भन्दा ६.६ % बढेर ८१ % कायम थियो भने यसको प्रतियोगी एप्पलभने ७९ % स्कोरमा झरेको छ।

शिन जोंग-क्यून ,सामसुङ  इलेक्ट्रनिक्स कार्यकारी प्रमुख साथै केही बजार विश्लेषकहरूका अनुसार  iPhone 6  र iPhone 6  प्लसमा,  वाटर रेसिस्ट्यांन्ट प्रबिधि स्मार्टफोनको मामलामा प्रदान गर्न असफल हुनुका साथै   आफ्नो चमक केही गुमाएको  दाबी गरेका छन् । आइ फोनमा ग्राहकहरु आकर्षित गर्न एप्पलले डिस्प्ले बढाएको तर ग्राहकहरुको आशामा  सोचेभन्दा कम प्रभावकारी साबित  हुन पुगेको बताइएको छ।

सामसुङका अनुसार,  Samsung Galaxy S5  र नोट 4, जसमा  पानी-प्रतिरोधी बडी आकर्षित, उच्च गुणस्तरीय क्यामेरा  र उच्च- विशेषताका  साथ प्रदर्शित गर्दछ l त्यसैकारण क्यामेराको  विशेषताहरुले गर्दा पनि  ग्राहकहरुलाई आकर्षित गर्न सक्षम थिए।

0 comments

Write Down Your Responses

-->