परदेशी लाइफको बार्षिक उत्सबको सम्पूर्ण तयारि पुरा
बिशाल गहतराज ,सउल, दक्षीण कोरिया
-Best Organization Award पनि प्रदान गरिदै :
कोरिया स्थित सक्रिय अनलाईन मिडिया परदेशी लाईफ डट कमले बर्षौ देखि संचार सम्प्रेषण गर्नुका साथै बिबिध कार्यक्रमहरुको समेत आयोजना गर्दै आइरहेको छ | हरेक बर्ष जस्तै यस बर्ष पनि बिबिध कार्यक्रम आयोजना गर्ने भएको छ |
दक्षीण कोरियामा रहेर संचार क्षेत्रमा क्रियाशील पत्रकारलाई गत बर्ष जस्तै यस बर्ष पनि निरन्तरता दिदै नगद र प्रमाण पत्र सहित पत्रकार सम्मानित गर्ने भयको छ | यसै गरि परोपकारी क्षेत्रमा काम गरेका संस्था लाई उत्कृस्ट संस्था यवार्ड ( Best Organization Award ) संस्था र व्यक्ति लाई परदेशी लाईफ डट कमले आफ्नो तेस्रो बार्षिक उत्सबको अवोसरमा आयोजना गर्न लागेको आयोजकले जानकारी गराएको छ |
तेस्तै गरि कोरियामा बढ्दो मृत्यु जस्ता कारणले परोपकारका बिषयमा सार्थक पहलको लागि “ कोरियामा परोपकार कोषको आवश्यकता र चुनौती “ बिषयमा बृहत अन्तरक्रिया कार्यक्रमको समेत संस्थाले आयोजना गरेको छ | कार्यक्रममा कोरियाम रहनु भएका सम्पूर्ण नेपाली समुदाय उपस्थित भइ आफ्ना महत्वपुर्ण प्रतिक्रिया प्रस्तुत गर्न हुन आयोजकले अनुरोध गरेको छ |
कार्यक्रम हुने मिति :२०१५ जनवरी ४ आइतबार
समय :बिहान ११ बजे
स्थान : नेपाल दुतावास भवन , सउल

0 comments
Write Down Your Responses