कोरियामा नेपाल मगर संघको आठौ कार्य समितिको पहिलो बैठक सम्पन्न

नमस्ते नेपाल कोरिया सम्वाददाता 

नेपाल मगर संघ दक्षिण कोरियाको आठौ कार्य समितिको पहिलो बैठक गत आइतबार अध्यक्ष खड्ग थापामगरको अध्यक्षतामा सम्पन्न भएको छ । बैठकले संरक्षक र सल्लाहकार सदस्य चयन गरी कार्य समिति विस्तार गर्नुका साथै विभागीय समितिहरु गठन गरेको छ ।

बैठकले निवर्तमान संरक्षक अप्त पुन मगरलाई पून निरन्तरता दिँदै सल्लाहकारहरु समिति चयन गरेको छ । जसमा प्रमुख सल्लाहकार होविर थापा मगर, वरिष्ठ सल्लाहकार नविन काला मगर, सल्लाहकारहरु ओम जुग्जाली मगर, दिपक पुन मगर, याम श्रीस मगर , मिना थापा मगर ,खगेन्द्र बुढा मगर, अशोक बुढा मगर ,गुन राना मगर, तेज आले मगर ,गोकर्ण थापा मगर, र तुल बहादर पुर्जा मगर रहेका छन् ।

त्यसैगरी बैठकले विभागीय समितिहरु पनि गठन गरेको छ । संगठन विभाग नगेन्द्र मगर, रामप्रसाद मगर र धन कुमारी पुर्जा रहेका छन भने महिला विभागमा उषा थापा मगर, माया गर्बुजा र लक्ष्मी घर्ति मगर रहेका छन् । प्रचार प्रसार विभागमा टेक पुन मगर , रमेश पुन मगर, बसन्ति राना मगर र टिका मास्कि रानामगर रहेका छन्।

सांस्कृतिक विभागमा देवन्द्र काउचा मगर ,स्नीका थापा मगर र विशाल रानामगर रहेका छन भने खेलकद विभागमा टेक राना मगर, सुर्य पुन मगर ,सिपि मगर ,सुनिल घर्ति मगर र उमेश थापा मगर रहेका छन् । मगरघर व्यवस्थापन उपसमितिमा कृष्ण राना मगर, रिमा लामिछाने मगर र चन्द्रा आले मगर रहेका छन् । अन्य विभिन्न संघ संस्थाबाट प्राप्त टिकट चिठा व्यवस्थापन समितिमा जित बहादुर सारु मगर, निर्मल घर्तिमगर र रामचन्द्र बुढा मगर रहेका छन।

अध्यक्ष थापाले आगामी दिनमा गरिने विभिन्न कार्ययोजनाको रुपरेखा प्रस्तुत् गरेका थिए । सो कार्ययोजनाहरुको बारेमा व्यापक रुपमा छलफल गरिएको थियो । नेपाल मगर संघ दक्षिण कोरियाले आयोजना गर्दै आएको नियमित विभिन्न कार्यक्रमहरुलाई निरन्तरता दिने निर्णय गर्दै हरेक सामजिक गतिविधिहरुमा नेपालीहरु संघसंस्था बिच सहकार्य र समन्वय गर्ने । उद्यमशिल संस्कृति विकास तथा आत्म निर्भर समाज बनाउने क्रार्यक्रमहरु प्रथमिकतामा राखेर अनुमोदन गरिएको छ ।

कोरियामा रहेका सम्पूर्ण मगर नेपाली समुदाय बिच एकता , भातृत्व , मित्रता र सहकार्यको भावना जागृत गराउने तथा संस्कति संरक्षण गर्ने उद्धेश्य सहित यही जून ३र ४ २०१७ मा सामूहिक भेटघाट तथा विविध सांस्कृतिक कार्यक्रम (चिन्डिके डुप्के )आयोजना गर्ने निर्णय गरेको छ ।

आउदो शनिबार मगर संघ कोरियाको २ कार्यकाल सम्म रहेर संस्थाप्रति कटिबद्ध र प्रतिबद्ध भै निरन्तर महासचिवको पदीय जिम्मेवारीमा रहेर योगदान गर्नुहुने निवर्तमान महासचिबको सम्मान तथा विदाई कार्यक्रम आयोजना गरिएको हुँदा दुवै कार्यक्रममा कोरियामा रहेका मगर तथा नेपाली दाजुभाईहरुलाई मगर संघ कोरियाले हार्दिक निमन्त्रणा गरेको छ ।
चिन्डिके डुप्के तथा ( भेटघाट तथा विविध सास्कृतिक कार्यक्रम ) निम्न स्थान र मितिमा गरिने छ ।

२०१७ जुन ३ र ४

सम्मान तथा विदाई कार्यक्रम
मिति :- १८ मार्च २०१७
समय :- बेलुकी ९ बजे
स्थान  :- Indian Resturent147-12 gasan ro

कोरियामा रहेका मगरहरु र नेपालीहरुलाई परेको समस्यालाई समाधान गर्न हरेक सामजिक गतिविधिहरुमा नेपालीहरु संघसंस्था बिच सहकार्य र समन्वय गर्ने सम्पर्क नं
पद नामथर

संरक्षक -अप्त पुन मगर -०१०(६२३२(२९११
अध्यक्ष – खड्क थापा मगर -०१०३२१८२३९८
वरिष्ठ उपाध्यक्ष – सि पी मगर -०१०५८५७४३५८
उपाध्यक्ष -राम प्रसाद मगर। -०१०४४९४०५९३
उपाध्यक्ष -नगेन्द्र मगर। – ०१०८४९२०७०१
महासचिव -तुल चोचाङी मगर-०१०३१६२७९७०
सचिव -टेक पुन मगर- ०१०७३१०६६०६
कोषाध्यक्ष -मनु रोका मगर- ०१०३४०२७१७३
सहकोषध्यक्ष – जित ब। थापा सारु मगर९रोयल -०1०१०४८६५८३३९
सदस्य – लक्ष्मी घर्ति मगर- ०१०५९४४२४५२
सदस्य -निर्मल घर्ति मगर-०१०८९८७२०४०
सदस्य -राम चन्द्र बुढा मगर -०१०८९८७२०४०
सदस्य -सुर्य गर्बुजा मगर-०१०५४११६६४९
सदस्य -उमेश थापा मगर-०१०३४२७४५४०
सदस्य -सुनिल घर्ति मगर-०१०३४६८६०२२
सदस्य -टेक रानामगर -०१०२६७२१७३१
सदस्य -टिका मास्की रानामगर – ०१०६४६७२२९७

0 comments

Write Down Your Responses

-->