गायिका मेलिना राईको आवाजमा "तिम्रो हासो'' म्युजिक भिडियो सार्बजनिक

नमस्ते नेपाल कोरिया डट कम 
लोकप्रिय गायिका मेलिना राईको आवाजमा रहेको "तिम्रो  हासो'' गीतको नया म्युजिक भिडियो सार्बजनिक भएको छ l 

यस गीतमा दक्षिण कोरियामा कार्यरत बहुप्रतीभामुखी संगीतकार डी.आर .अटुको संगीत ,गीतकार आर.बि.थापाको शब्द रहेका छन् l तेस्तै क्यामेराम्यान ,भिडियो सम्पादन तथा निर्देशन प्रेम कुमार जिमीले गरेका हुन् l कुवेतको विभिन्न रमणीय ठाँउहरुमा छायांकन गरिएको '' तिम्रो  हासो'' म्युजिक भिडियोमा कलाकारहरु राज मल्ल र अस्मि तामाङले अभिनय गरेका छन् l

0 comments

Write Down Your Responses

-->