कोरियामा साझा सदभाव समूह गठन तीव्र

रुद्र चापागाई
पत्रकार रवीन्द्र मिश्र नेतृत्वको साझा पार्टीको प्रवास सङ्गठन साझा सदभाव समूह दक्षिण कोरियाको राजधानीस्थित सौल गठन भएको छ । कोरियाको विभिन्न क्षेत्रबाट उपस्थित भएका प्रवासी नेपालीहरुले पद्धति, पारदर्शिता, इमान्दारिता र उत्कृष्टता चार खम्बाको आधारमा नेपालको राजनितिक जग निर्माण गरी विधिको शासनलाई आत्मसात गर्दै समृद्धिको मार्गमा अघि बढ्न टेवा पु¥याउने उद्देश्यकासाथ  ५१ सदस्यीय प्रारम्भिक समिति गठन गरिएको छ ।

कोरियाको विभिन्न स्थानमा रहेका सम्पूर्ण नेपालीहरुलाई यसरी नै साझा सदभाव समूह स्वतन्त्र रुपमा गठन गर्न अपील गर्दै उच्च लोकतन्त्रको विधि प्रयोग गरेर उक्त समूहले निम्न अन्तरिम कार्य विभाजनसमेत गरेको छ । यसको सबै क्षेत्रमा सदभाव समूह निर्माण भएपछि सबै क्षेत्रबाट प्रतिनिधिको सहभागीतामा साझा सदभाव समूह दक्षिण कोरिया केन्द्र निर्माण गरिने छ ।
साझा सदभाव समूहका अन्तरिम कार्य विभाजन र सम्पर्क सदस्यहरु निम्न रहेकाछनः–
सदभाव समूह तथा केन्द्र समन्वय संयोजक : मिलनकान्छा किराती ०१०६५४७५२१०
सम्पर्क सचिवालयः रुद्रप्रसाद चापागाई ०१०४९७९६५९१, सञ्जीव घिमिरे ०१०२१५४४०३७, हरी चालिसे ०१०५९६८९४५५
प्रवक्ताः मणि चापागाई ०१०३४१४८८५९, सम्पर्क कोअर्डिनेटरः सरोज पाण्डे ०१०५९५४३५०३
सङ्गठन विभागःदिपेन किराती ०१०४४६२४४१०, अविनास मानन्धर ०१०२३८०५७५५ , कमलप्रसाद न्यौपाने ०१०२७१४३२१८
अनुशासन विभागः वैरागी माइला ०१०६८७०१३९०, राजकुमार गिरी, गुरुदत्त डुम्रे
सञ्चार विभागः विश्व रोका ०१०५९३०३३०७, गौरव न्यौपाने,
आर्थिक विभागः मानबहादुर विष्ट ०१०९५८७१५१३ , अमर सुब्बा ०१०२५३२४७५९, शङ्कर पाण्डे ०१०४६४९९२२४
गजे दोः शङ्कर पाण्डे, ज्वालासिं खड्का,किम्हेः कमलप्रसाद न्यौपाने, ख्याङ्जुः मिदम आचार्य, जेजुदोः सुवोध डङ्गोल, बुसानः राजकुमार गिरी, उल्सानः गोविन्द मगर, ख्वाङ्जुः सङ्गम सिलवाल, सुमन गौतम, फेन्थेकः नवराज अधिकारी, आसानः जीवन थापा याङ्जुः खिम पौडेल, छुङ्छन नामदोः उमेश श्रेष्ठ, छल्ला नामदोः प्रकाश हाङखोप्सा राई, थेगुः स्ट्रगल बराल, आन्सानः मणि चापागाई, शिव शर्मा, फारान, ह्वासङः दीपा राई, सुर्य अर्याल, सुमन गोतम, उमेश गौतम, लोक बहादुर न्यौपाने, ओसानः नेत्र पौडेल, हेम लिम्बु, अमर श्रेष्ठ, मित्रबन्धु काफ्ले, रेशम थापा, भिष्म मरासिनी, लोकेन्द्र घटाल, मिन राजवाहक, हेम लिम्बु, विष्णु चालिसे, प्रेम साम्पाङ, करुण तामाङ ०१०२१६४०६१८, सोम पकुवाल ०१०२१७७१३९६
उल्लेखित सम्पर्क सचिवालयको नम्बरमा यथाशक्य सम्पर्क गरेर समूह गठन गर्न अपील गरिएको छ ।

साभार  - फ़ोनिज  कोरिया  डट कम  

0 comments

Write Down Your Responses

-->