पुर्वेली गाउँलेको 'बोलाउन मन लाग्छ'को भिडियो सार्वजनिक
ऐश्वर्य श्रेष्ठ ,नमस्ते नेपाल कोरिया डट कम
पुर्वेली गाउँलेको नामले चिनिने ईन्द्रजीत लावतीको बजारमा आउने तयारीमा रहेको "रहर" एल्बमको 'बोलाउन मन लाग्छ' बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
दक्षिण कोरियाको विभिन्न ठांउमा सुटिंग भएको सो भिडियोमा कोरियामा रहेका उर्जाशील युवाहरुको अभिनय कला र क्षमताका भरपुर प्रर्दशन भिडियो मार्फत गरेका छन् ।दिपक लिम्बुको सुमधुर आवाजमा रहेको गीत निक्कैं मिठो बनेको छ ।
पुर्वेलीको सरल शब्दले श्रोताको मन सहज जित्न सकिने देखिन्छ । राजशुक्र लिम्बुको संगीत तथा बवी घतानीको संगीत संयोजन रहेको गीतमा कोरियामा कार्यरत रहेका गजेन राई र जिना लिम्बुको निक्कैं राम्रो अभिनय भिडियोमा देख्न पाइन्छ ।जिना लिम्बुको यो नैं पहिलो म्युजिक भिडियोमा अभिनय भएपनि बजारमा केही म्युजिक भिडियोमा देखापरीसकेकी छिन् भने मोडल गजेन भने सानैं देखिको अभिनय गर्ने सोख यो म्युजिक भिडियोबाट पुरा भएको बताउछन् । गजेनको पहिलो अभिनययात्रा भएपनि आफनो अभिनयकला राम्रोसंग भिडियोमा प्रयोग गरेका छन् ।

1 comments
Write Down Your Responses
January 3, 2015 at 9:00 PM
http://www.tajavideos.info/.../bolauna-man-lagchha-by.../ for video