सोनाम ल्होछार मनाउन ४ जना तामाङ कलाकार कोरिया आउने
जीबी लामा ,दक्षिण कोरिया
नेपाल तामाङ संघ द.कोरियाले २८५१ ल्यूक ल्हो सोनाम ल्होछारको अबसरमा ४ जना तामाङ कलाकार ल्याउने भयको छ । तामाङ गायक हरुमा बिशाल काल्तान र संजीब वाईबा गायीका हरुमा इन्दिरा योन्जन र रमाला पाखरीन कोरिया आउने भएका हुन ।
आउँदो २०१५ फेब्रुअरी १८ तारिकको दिन कोरियाको नयाँ बर्ष अर्थात सलनाल को पहिलो दिन याक्सु स्टेशन नजिकै रहेको छंगु छग्सोन्यन सुर्यग्वांन हलमा हुन गैरहेको ल्होछार बिशेष: कार्यक्रममा नेपालबाट आउने ख्याति प्राप्त गायक गायीका र स्थानीय कलाकारको बेजोड प्रस्तुति रहने भयको छ ।र अहिले प्रख्यात रहेको मेन्दोमाँया गित र नृत्येले कार्यक्रम थप आकर्षण बन्ने जनाईएको छ ।साथै ल्होछार बिशेष परिकारको स्वाद पनी लिन पाइने भयको छ ।
उक्त ल्होछार बिशेष कार्यक्रम सफल पार्नको लागी कोरियामा रहनु हुने सम्पुर्ण नेपाली समुदाय , बिभिन्न संघ संस्थाका प्रतिनिधि ,ब्यापारी , बुद्धिजीबी , बिद्यार्थी , पत्रकार लगायत सम्पुर्ण जन समुदायमा उपस्थितिको लागि नेपाल तामाङ संघ द . कोरियाले हार्दिक अनुरोध गरेको छ ।
फोटो - बिकास मोक्तान |

0 comments
Write Down Your Responses