एनआरएनए ‍कोरियाको उपाध्यक्षमा अम्बिका डिसी पार्कको उमेद्वारी

नमस्ते नेपाल कोरिया
७ अगस्त २०१९ कोरिया
एनआएनए कोरियाको सातौँ अधिवेसनमा उपाध्यक्ष पदमा कोरियामा मजदुर नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुको सहयोगी दिदीको रुपमा परिचित अम्बिका डिसी पार्कले उमेद्वारी दिने भएका छन् । सामाजिक सहयोग सगै बिरामीको स्वास्थ्य अवस्थामा अस्पताल लाने ,बिभिन्न इपिएसअन्तर्गत सर सहयोग परामर्श गर्दै आफ्नो ब्यबसाय पनि गर्दै आउनुभएकी पार्क सरल दयालु स्वभावका हुनुहुन्छ l कोरियामा बिभिन्न सामाजिक कार्यमा अग्रसर रहदै नेपालीहरुको हितमा कोरियामा सदा लागिरहन हौसला स्वरूप आगामी चुनावमा अमुल्य मत दिएर साथ सहयोग पुर्यईदिनुहुन सबै नेपाली माझ अनुरोध गर्नुभएको छ l एनआरएनए दक्षिण कोरियाले सातौँ महाधिवेसन आगामि सेप्टेम्बर २१ र २२ मा गर्ने गरी मिति तय गरिसकेको छ भने मतदाता फाराम यहि अगस्त १८ तारिख सम्मको म्याद राखेको छ l

0 comments

Write Down Your Responses

-->