नेपाली बालिका बोन्म्यारो पिडित मियुङ्गलाई बचाउन कोरियामा अनुरोध

बिकट जिल्ला रोल्पाकी ५ बर्षिय बालिका "मियुङ्ग पुन मगर"को लामो समयदेखि बोनम्यारो  रोगले पिडित भएर हाल अन्तिम अवस्थामा पुगेकोले बोनम्यारो यथाशीघ्र प्रत्यारोपण गरेर उपचार गराउनुपर्ने सिभिल अस्पतालमा डाक्टरको सल्लाह आएको हुदा घर परिवारको आर्थिक अवस्था अत्यन्तै कमजोर रहेको कारण हाल उपचार गराउन कठिन भैरहेको दुखदायी अपिल  वहाको आमा उषा पुन मगर वाट अनुरोध भएको छ  सोहि अपिल अनुसार कोरियामा पनि वहाको जिबन बचाउ सहयोग अभियान संचालन भएको हुदा इच्छुक सहयोगी हरुले निम्नलिखित विवरणमा सम्पर्क गरि सहयोग पुर्यईदिनुहुन हार्दिक अनुरोध गरिएको छ  
बिनम्र अनुरोध !!!
अति बिकट जिल्ला रोल्पा थबांग निबासी ५ बर्षिय बालिका "मियुङ्ग पुन मगर"को लामो समयदेखि बोनम्यारो  रोगले पिडित भएर हाल अन्तिम अवस्थामा पुगेकोले बोनम्यारो यथाशीघ्र प्रत्यारोपण गरेर उपचार गराउनुपर्ने सिभिल अस्पतालमा डाक्टरको सल्लाह आएको हुदा घर परिवारको आर्थिक अवस्था अत्यन्तै कमजोर रहेको कारण हाल उपचार गराउन कठिन भैरहेको दुखदायी अपिल  वहाको आमा उषा पुन मगर वाट प्राप्त भएको छ मेरो छोरीलाई यस जिबन मरणको दोषाधबाट बचाएर समाज अनि देशको लागी एउटा असल व्यक्ति बनाउने धोको पुरा गरिदिनुहुन सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरु समक्ष बिनम्र अनुरोध गर्नुभएको छ  वहाको  पिडाको आशु र एउटा अबोध नानीलाई सबै मिलि बचाउनको निम्ति हामी मिलेर अवस्य केहि सहयोग गर्न सक्छौं,दुख आपत बिपत,अभावमा कुनै नेपाली चेलीलाइ जिबन  दिन सक्छौं भनेर सबैको साथ सहयोगका लागी बिनम्र अनुरोध गर्दछौं  हजुरहरुको साथ सहयोग नै  मानवीय धर्म होमृत्युको मुखबाट नानीको जिबन उद्दार गरी बचाईदिने हजुरहरु सबैको जय होस्हार्दिक धन्यवाद !!
सहयोगका लागि नेपाल : "मियुङ्ग पुन मगर बचाऔ अभियान "
आमा :उषा पुन मगर -९८६६३०८४४८/९८०६२१८५९३
ग्लोबल आई एम ई बैंक खाता न. ०७०७०१०००८४१७
कोरियाको लागी : IBK Bank Code no.03
AC No. 610-031118-01-010 (Pun Magar Nakas)
Cantact: Nakas-010-74361988,
NH Bank code-11
302-1073-299001(pun purnakala)
Younkey Pun-010-59414369


मिति :१० अगस्त २०१९ कोरिया l

,

0 comments

Write Down Your Responses

-->