कास्की परिवार द्वारा भ्रमण तथा बनभोजका लागी नामावली दर्ता आह्वान

कृष्ण पुरी :१२ मे २०१९ कोरिया l

कास्की परिवार दक्षिण कोरियाद्वारा कोरियामा रहेका कास्की बासीहरु बिचमा आपसी एकता , मित्रता ,भेटघाट तथा सद्भाव बढाउने उदेश्यले मे महिनाको अन्तिम हप्ता २५ र २६ तारिख पारेर भ्रमण तथा बनभोज कार्यक्रम आयोजना गरेको छ l कास्कीबासी तथा बिभिन्न तवरले कास्कीलाई माया गर्दै आउनुभएका कोरियाबासी सबै शुभचिन्तक समेटी "बृहत भेटघाट. भ्रमण तथा रमाइलो बनभोज कार्यक्रम २०१९" मा सहभागि बनौ ,प्रबासी जीवन संगठित सगै रमेर बिताऔ भन्ने भावाना अनुरुप उक्त कार्यक्रम तय गरिएको सस्थाका अध्यक्ष सुरज गुरुंगले बताउनुभएको छ l हाल कोरियामा विभिन्न पेसामा बिभिन्न भूभागमा रहनुहुने आदरणीय सम्पुर्ण कास्की बासीहरुमा एक आपसमा बृहत रूपमा न्यानो भेटघाट परिचय सहित दुख -सुखमा सगठित भै आपसी मित्रता,सद्भाव, आत्मीयता र सामीप्यता बढाउने अभिप्रायले प्रबासी भुमिमा रहेता पनि संगठित सद्भावना र सुमधुर एकता जगाउदै निम्न मिति स्थान र समयमा सो कार्यक्रम आयोजना गरिएको हुँदा सम्पुर्ण आदरणीय कास्की बासी दाजुभाइ तथा दिदिबहिनीहरु साथै शुभ चिन्तकहरुमा यथासक्य नामावली दर्ता गराई गरिमामय उपस्थितिको लागि हार्दिक अपिल सहित हार्दिक निमन्त्रणा गरिएको छ l कार्यक्रम : "बृहत भेटघाट, भ्रमण तथा रमाइलो बनभोज कार्यक्रम २०१९"मिति : मे २५ तारिख शनिबार र २६ तारिख आइतबार स्थान : अत्यन्तै आकर्षक पर्यटकीयस्थल नामिसम भ्याली 경기도 가평군 가평읍 이화리 52-2번지 ठेगाना लिंक :( Namisum Valley )(नोट : जान आउन २ वटा बसको सुविधा सगै खाजा खाना र बास बस्नको सुविधा हुनेछ । दर्ता शुल्क
पुरूषः ९०,००० वन    ,        महिलाः ७०,०००
खाता नं. 22128116602011 (IBK Bank -Code: 003)
RAJENDRA KUMAR SHRESTHA
010-5725-2034
बस लाग्ने स्थानः (दोदेमुन हिस्टोरी एन्ड कल्चर पार्क) डुटा बिल्डिङको पारी म्याक्स्ट्यायलको अगाडी
बस छुट्ने समयः पहिलो बस बेलुका ६ बजे
दोश्रो बस बेलुका ८ बजे
सम्पर्क नम्बर
सुरज गुरुङ्ग 010-8382-4343
खोम प्रशाद गुरुङ्ग 010-2511-1124
राज श्रेष्ठ 010-5725-2034
कृष्ण लामिछाने 0105854-1400
रमिला गौतम 010-7105-2232
गोलमान गुरुङ्ग 010-9906-7489
आरती ह्योल्मो 010-4733-6316
होम गुरुङ्ग 0105854-6346
नामिसम भ्याली : ठेगाना लिंक :-http://navalley.penbang.com/mobile/?fbclid=IwAR1dNTv-qZhQzUi6DnqL7sFlzHeWgH9LZuKYf6DKB9GWNWJHW029RoubAt0






,

0 comments

Write Down Your Responses

-->