फेन्थेकमा १७ मार्चमा दूताबासले स्वास्थ्य बिशेषज्ञ सगै श्रम परामर्श तथा अन्तर्किया गर्दै

जिबन अर्याल ,सौल: कोरियास्थित नेपाली राजदुताबासको आयोजना र फेन्थेक माईग्रेन्ट सेन्टर नेपाली समितिको संयोजन मा ''श्रम क्षेत्रका बिबिध विषयमा परामर्श ,बिबिध स्वास्थ्य परामर्श,मनोवैज्ञानिक समसामयिक बिषयमा अन्तर्क्रिया कार्यक्रम गरिने भएको छ । प्रवाशी नेपालीहरुको हितमा उल्लेखनीय सहयोग र कार्यहरु गर्दै आईरहेको  फेन्थेक माइग्रेन्ट सेन्टर नेपाली समितीले श्रमिक बिच रहेका श्रमसम्बन्धि बिबिध समस्या एवंम हक अधिकारका बिषयमा सम्पुर्ण प्रवाशी नेपालीहरुलाई जानकारी एवंम सचेत गराई स्वच्छिक एवंम स्वस्थ घरफिर्ति तथा नेपाली राजदुताबास संग प्रत्यक्ष समन्वय गर्नसकिने वातावरण सृजना गराउने उद्देश्यसहित निम्न कार्यक्रम आयोजना गरेको हुदा उक्त कार्यक्रममा उपस्थिति भै लाभ लिनुहुन हार्दिक अनुरोध गरिएको छ l कार्यक्रमहरू :
*सम्पुर्ण श्रमीकहरूलाई श्रम समस्या समाधान बारेमा एवंम हकअधिकार सम्बन्धि कानुनी परामर्श (
*सम्पुर्ण श्रमीकहरूलाई श्रम समस्या समाधान बारेमा एवंम A सम्बन्धि कानुनी परामर्श (श्रम काउन्सेलर- डिल्लीराम बास्तोला )* पाटन अस्पताल का पुर्व हाड जोर्नि बिशेषज्ञ द्वारा स्वास्थ्य परामर्श* स्वच्छिक घरफिर्ति एवंम तनावरहीत जिवनयापन सम्बन्धि परामर्श* स्वदेश फर्के पश्चात सम्भावित रोजगार मुलक क्षेत्र तथा लगानी क्षेत्र सम्बन्धि परामर्शसाथौ अन्य समसामायिक बिषयमा अन्तरक्रिया कार्यक्रम गरिने हुनाले यहॉहरूको गरिमामय उपस्थितीको लागी हार्दिक अपिल गर्दछौ ।मिति - 2019-3-17 गते आईतबार, दिनको 1 बजे देखि 3 बजेसम्मस्थान-फेन्थेक माईग्रेन्ट सेन्टरको सभा हल (फेन्थेक एक बाट 500 मिटर भित्र 'उरि बैङ्क को ठिक अगाडि ) सम्पर्कअध्यक्ष:लक्ष्मण पौडेल 01058349514बरिष्ठ उपाध्यक्ष: बिशाल थापा 01059461415सचिव :जिवन अर्याल 01074205299

,

0 comments

Write Down Your Responses

-->