कोरियामा सलनालमा रमाइलो माछापुच्छ्रे साँझ हुने

कृष्ण पुरी , ८ जनवरी २०१८ l

कोरियाको आउदो सलनालको अवसर पारी फेब्रुवरी ३ तारिख आईतबार सलनाल बिशेष " माछापुच्छ्रे रमाइलो साँझ तथा डान्स पार्टी " कार्यक्रम आयोजना : नेपाली स्थानीय कलाकारहरुको बेजोड प्रस्तुतीमा बिभिन्न मिश्रण स्वाद रहने :

कोरियन महान चाड सलनाल को अवसरमा  कोरियामा रहेका नेपालीहरुलाइ भरपुर  मनोरन्जन गराउने उदेश्यले दोंदेमुनमा सलनालमा बिशेष खुला डान्स रमझम तथा रमाइलो प्रस्तुतिको लागी माछापुच्छ्रे रमाइलो साँझ  आयोजना हुने भएको छ l सदा झैँ यसपाली कोरियामा नयाँ आकर्षण शैलीमा सो  कार्यक्रम गर्न लागेको कास्की परिवार  युथ ग्रुपका एक  सदस्य दल गुरुङ ले नमस्ते नेपाल कोरिया डटलाइ  बताए l पृथक अनि बिशेष सम्पूर्ण आईटम स्वाद एकै ठाउमा मिश्रण गरी रमाइलो रमझम सागीतिक प्रस्तुती  तथा खुला डान्स पार्टी पस्कने हुदाँ सहभागी हुन् कोरियाबासी नेपालीहरुलाई अग्रिम जानकारी र निमन्त्रणा को लागि यसै सूचनामार्फत अनुरोध गरिएको छ l यहाका युवा नेपालीहरुको बढ्दो पृथक माग , माया, र साथले गर्दा सो कार्यक्रम गर्न आतुर र अत्यन्तै उत्साहित रहेको सो समुहले बताएको छ l बढ्दो युवाहरुको मनोरंजनलाई केन्द्रित गर्दै अत्यन्तै रमाइलोका साथ् उक्त कार्यक्रम तयारी ब्यबस्थापन र आयोजना गरिने सबै माझ निमन्त्रणा बारेमा तयारी कार्यक्रम भैरहेको र अन्य बिस्तृत विवरण छिट्टै प्रकाशन गरिने पनि जनाईएको छ l

, ,

0 comments

Write Down Your Responses

-->