अन्तर्राष्ट्रिय बहु साँस्कृतिक कार्यक्रममा सहभागी बनौ

प्रत्येक बर्ष झै यहि आउदो अक्टोबर ५ तारिख देखि ७ तारिख सम्म कोरियाको छाङ्वन शहरमा आयोजना हुन गइरहेको बिभिन्न राष्ट्रहरुको आ-आफ्नो कला , संस्कृति र भेषभुषा सहितको परेड प्रदर्शन गरिने MAMF (migrant's Arirang multicultural Fastival ) अन्तर्राष्ट्रिय बहु साँस्कृतिक कार्यक्रममा सहभागी बनौ। 
आफ्नो देशको भेष-भुषा ,कला र संस्कृति बिश्वसामु प्रदर्शन गरौ।

0 comments

Write Down Your Responses

-->