स्वेताश्री फाउन्डेसनद्वारा निर्माणधीन एकीकृत नमुना माझि बस्तीलाई कोरियाबाट सहयोग जुटाईदै

नायिका स्वेता खड्काले २०७२ साल बैशाखमा  देशमा आएको महाप्रलयकारी भूकम्प ब्यबस्थापन कार्यमा लाग्ने प्रण गर्दै स्व श्रीकृष्ण श्रेष्ठको जन्म जिल्लाको एउटा सीमांकृत जाती माझी समुदायकी एउटी बुहारीको रुपमा “स्वेता-श्री फाउण्डेशन” को स्थापना गरेकि थिइन् । पहिलो उदेश्य भूकम्पले भत्काएको ‘माझी बस्ती’ निर्माण गर्ने उद्धेश्य अनुरुप सो समुदायको ५६   परिवारका ३७५ जनाको लागि करीब १७ रोपनी जग्गामा एकीकृत बस्ती बनाउने कार्यमा जुटिरहेकि छन्।
स्वेताश्री फाउन्डेसनद्वारा सिन्धुपाल्चोकमा निर्माणधीन एकीकृत नमुना माझी बस्तीलाई कोरियाबाट सहयोग जुटिरहेको छ l उक्त ५६ घर माझि बस्ती निर्माण कार्य द्रुत गतिमा अघि बढाइरहेको र सो निर्माण कार्यमा धेरै रकम अभाब भएको कारण आर्थिक सहयोगको अपिल सहित कोरियाबासी नेपालीहरुमा आर्थिक सहयोगको अनुरोध भएसगै स्वतन्त्र रास्ट्रप्रेमी नेपाली एकता द्वारा कोरियामा सम्पूर्ण नेपालीहरुको साथ र सहयोगमा आर्थिक सहयोग अभियान संचालन भैरहेको छl हामी सबै नेपाली हिमाल पहाड तराई सबै थोपा थोपा पानी झैँ मिलेर एकजुट हुदै रास्ट्र प्रतिको दाइत्व, जिम्मेवारी र कर्तब्य पुरा गर्न समृद्ध बिकसित रास्ट्र निर्माणमा हातेमालो गर्दै महत्वपूर्ण योगदान पुर्याउनुहुन कोरियामा रहनु भएका सम्पुर्ण नेपाली समुदाय, संघ- संस्था तथा परोपकारी मनहरु समक्ष आह्वान सहित सो अभियान लाई सफल बनाईदिनुहुन सहयोगको हार्दिक अपिल गरेका छन् l
"अपिल "

" रास्ट्रप्रेमी हामी सबै प्रवासी नेपालीहरुको मित्रता र एकता -समृद्ध शान्त बिकसित रास्ट्र निर्माणमा हाम्रो प्रतिबद्धता "

स्वेता श्री फाउन्डेसन द्वारा एकीकृत नमुना माझी बस्ती " निर्माण सहयोगार्थ अभियानमा कोरियामा सहयोग पुर्याउनु हुने सम्पूर्ण मनकारी सहयोगदाताहरुमा हार्दिक आभार !!! खुशी मनले सदा खान र दिन पुगोस !!!

सहयोग पठाउने खाता :
Bank: Woori Bank
A/c: (1002-455-501071) ( Shrestha Sundar Babu )
सम्पर्क अभियन्ताहरु 
संयोजक- नेपालको राम 010-39752248 
यम श्रेष्ठ : ‭010-3977-5828‬-कृष्ण पुरि : ‭010-5931-1934‬रमेस श्रेष्ठ : 010-21745057
साजन सर्मा : ‭010-5803-2998‬सरोज केसि : ‭010-6465-6041‬बिश्व श्रेष्ठ : ‭010-4394-7822‬
सुन्दर बाबु श्रेष्ठ : 010-3446-1877महेस पौडेल : 010-3626-0928कृष्ण मल्ल :010-6442-8750-लक्ष्मण पौडेल : ‭010-5834-9514‬-संन्जीव भण्डारी : 01059424660
लोकराज न्यौपाने : 01064924840-अरुण श्रेष्ठ(EPS Chingu) : ‭010-6442-7387‬
सुन्दर सुवेदी : ‭010-5725-7351‬






हाल सम्मको प्राप्त सहयोगी परोपकारी मनहरुको नामावली विवरण :- 

१. राम दत्त जोसि(नेपालको राम )५०,००० वन*
२. आर्या श्रेष्ठ (काभ्रे) ५०,००० वन 
३. महेस पौडेल (बागलुङ) ५०,००० वन
४. सुन्दर बाबु श्रेष्ठ (गोरखा )५०,००० वन *
५. राम बाबु सेवान( पोखरा ) ५०,००० वन
६. रमेस श्रेष्ठ (धादिङ्ग) ५०,००० वन 
७. सोनिम श्रेत्रि (काभ्रे) ५०,००० वन
८. लक्ष्मण पौडेल (नवलपरासी पश्चिम् ) ५१,००० वन 
९. बसन्त सिंखडा(धादिङ्ग) १,०५,००० वन 
१०. उत्सव रिसाल(निजगढ) ५०,००० वन 
११. कृष्ण पुरि (कृश्मन ) (पोखरा) ५०,००० वन 
१२. सरोज केसि (दोलखा) ५०,००० वन 
१३. सन्जीव भण्डारी (सिन्धुपाल्चोक) ५०,००० वन 
१४. बिवस क्षेत्री (बैतडि) ५५,००० वन
१५. लोकराज न्यौपाने ( पैयु,१ , पर्वत) ५१,१११ वन 
१६.सन्तमान घले(धादिग) ५००००
१७.कृष्ण मल्ल(बाग्लुङ)५०,०००वन
१८. राम चन्द्र नेपाल (Rc) (सिन्धु साँगाचोक १४) : ५०,००० वन
१९) इपिएस छिङ्गु ( अरुण श्रेष्ठ ) : ५०,००० वन
२०) बिश्व श्रेष्ठ (धरान) - ५०,००० वन
२१) महेश ठगुन्ना (कन्चनपुर) - ५१,००० वन*
२२. साजन सर्मा (धादिङ) २०,००० वन
२३. सुन्दर सुवेदी (स्याङ्जा )-५१,०००  वन 
क्रमश :..

(सहयोग पठाई सकेपछि अभियन्ता माझ अनिवार्य जानकारी गराउनुहोला)
छुटपुट वा गल्ती भएमा सच्याउन र थप्न सुझाब दिनु हुन अनुरोध गर्दछौं।।
#नोट :- यस अभियान आगामी छुसक सम्म मात्र जारी राखिनेछ l #स्वतन्त्र_रास्ट्रप्रेमी_सचेत_नेपाली_नागरिक_एकता_अभियान


प्रकाशक -कृष्ण पुरी
१२ सेप्टेम्बर २०१८ कोरिया l 

,

0 comments

Write Down Your Responses

-->