कोरियामा ” को म्हेन्दो डाङ” नेपथ्य कन्सर्टको आयव्यय सार्बजनिक

नमस्ते नेपाल कोरिया संवाददाता 
नेपाल तामाङ  संघ दक्षिण कोरियाले २०१६ सेप्टेम्बर १५ अर्थात कोरियाली महान पर्व छुसकको दोस्रो दिन आयोजित  ” को म्हेन्दो डाङ( फुलको कोसेली ) नेपथ्य लाईभ कन्सर्ट बृहत् ऎतिहासिक सांगीतिक कार्यक्रम २०१६” को आयव्यय सार्वजनिक गरेको छ ।

आपतकालीन राहत कोष स्थापनार्थ आयोजना गरिएको सो सांगीतिक कार्यक्रमको मुनाफालाई सामाजिक तथा सांस्कृतिक क्षेत्रमा लगानी गर्ने तयारी रहेको संघका अध्यक्ष उइनासिंह   वाईवा तामाङले बताएका छन्  । आयोजकले दिएको जानकारी अनुसार को म्हेन्दो डाङ नेपथ्य लाईभ कन्सर्टको आयव्यय निम्नानुशार रहेको छ ।

“को म्हेन्दो डाङ नेपथ्य लाइभ कन्सर्ट २०१६” को आयव्ययको  सम्पुर्ण  विवरण

आम्दानी  विवरण :

व्यक्तिगत सहयोग=2,61,36,222 ₩

संघ सस्थाको सहयोग=20,89,000 ₩

टिसर्ट बिक्रि बाट=7,30,000  ₩

किचन बाट =12,05,000 ₩

जम्मा टिकट बिक्री 4,083 वटा ×25,000₩ दर  =10,20,75,000 ₩

हलबाट फिर्ता रकम=10,71,000 ₩

जम्मा आम्दानी=13,33,06,222₩

खर्च विवरण :

हल भाडा =94,60,000 ₩

साउन्ड सिस्टम=1,67,00,000₩

सुरक्षा गार्ड=10,00,000₩

कलाकार पारिश्रमिक=2,26,67,323₩

हवाईभाडा= 90,45,000₩

नेपथ्यको समान ओसारपसारको गाडी भाडा र होटेल बूकिंग=16,54,000₩

नेपथ्यको भिजा प्रक्रिया=2,30,000₩

कलाकार खाना, बस्न र यातायात= 47,13,000₩

पृन्टिङ  प्रेस र स्टेसनरी =20,95,500₩

पत्रकार सम्मेलन तथा चियापान=8,24,000₩

बस भाडा (तोङ्देमुन बाट)=9,00,000₩

किचन खर्च=21,68,600₩

टिसर्ट खर्च=15,00,000₩

मिडिया बिज्ञापन =8,30,000₩

कलाकार बोनस खर्च=6,61,000₩

जनजाति महासंघलाई दस्तुर =3,00,000₩

गाडी मर्मत र तेल खर्च=3,30,000₩

ट्यक्सी भाडा=1,05,000₩

टिकटमा छुट बिद्यार्थी लाइ=1,50,000₩

मोटेल भाडा=5,40,000₩

टेन्ट भाडा=1,02,000₩

नेपथ्यलाइ कफीब्रेड=1,90,000₩

पत्रकार सम्मेलन र ब्यानर  =1,17,000 ₩

बसभाडा थेगु=2,50,000 ₩

विविध खर्च =14,33,200 ₩

जम्मा खर्च: =7,79,65,423  ₩

जम्मा आम्दानी= 13,33,06,222₩

जम्मा बचत=( जम्मा आम्दानी 13,33,06,222₩ – जम्मा खर्च =7,79,65,423₩) = 5,53,40,799 ₩

माथिको तथ्यांक अनुसार एतिहासिक रुपमा सम्पन्न को म्हेन्दो डाङ नेपथ्य लाईभ कन्सर्टबाट जम्मा आम्दानी 13,33,06,222 वोन र जम्मा  खर्च 7,79,65,423 वोन र कार्यक्रमबाट जम्मा वचत रकम 5,53,40,799 वोन रहेको नेपाल तामाङ संघले जनाएको छ ।

साथै अझै पनि उक्त कार्यक्रमको लागि केही संघसंस्था  र व्यक्तिले  टिकट र रकम बुझाउन बाँकी रहेकोले समयमै ईमान्दारका साथ बुझाउन संघले पुनः अनुरोध गरेको छ र कार्यक्रमलाई प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सहयोग गरि ऐतिहासिक रुपमा सफल पारिदिनु भएकोमा विभिन्न संघसंस्था , राजनीतिक संगठन ,पत्रकार , बुद्धिजीवी , व्यापारी ,विद्यार्थी र  खेलाडी सम्पुर्णमा संघका महासचिव मेघप्रसाद वाईवाले धन्यवाद ज्ञापन गरेका छन्

0 comments

Write Down Your Responses

-->