मार्च १९ मा गिम्पोमा तारिख “लूट २” प्रदर्शन हुदैं

नमस्ते नेपाल कोरिया संवाददाता 
दक्षिण कोरियाको बिभिन्न सहरमा  चलिरहेको बहु चर्चित  नेपाली कथानक चलचित्र लुट २ को आगामी मार्च १९ तारिख आइतबार गिम्पो सहरमा  प्रर्दशनी गरिने भएको छ।

गिम्पो एफ सी को आयोजनामा लुट २ चलचित्र  प्रदर्शन हुने भएकोछ |  हप्ताभरीको कामको थकान मेटाउन चलचित्र लुट २ हेर्न हल सम्म आइदिनहुन आयोजकले आग्रह गरेको छ ।

चलचित्र प्रदर्शन गरिने स्थान र मिति निम्न अनुसार रहेको छ ।

मिति  :- २०१७ मार्च १९ तारिख आइतबार
समय :-  दिनको १ बजे

स्थान :-  gimpo independent movement memorial hall ( गिम्पो सी, दोकरिप उन्दोंग गिन्यम ग्वान )

Creative Ambition Nepal द्वारा छक्का पन्जा प्रदर्शन गरिएको हल

0 comments

Write Down Your Responses

-->