एमटियु कोरिया ओसान शाखाको अधिबेशन सम्पन्न

मधुसुदन ओझा , ओसान
प्रवासी मजदुर संगठन (एमटियु) कोरिया ओसन शाखाको चौथो अधिबेशन तथा शैक्षिक कार्यक्रम फेब्रुअरी १९ मा फरान हलमा सम्पन्न भएको छ ।

अधिवेशनमा फिलिपिन प्रवासी समूह ९कासामाको० को अध्य्क्ष जोन्स कालांगले प्रवासी मजदुरको निरन्तर संघर्ष पश्चात सरकारबाट मान्यता प्राप्त गरेको स्पष्ट पार्दै सबै देशको प्रवासी मजदुर संगठित भएर कम्पनीको समस्या समाधान गर्न र डब्लुपीएस लागु गराउन जोड दिनुपर्नेमा जोड दिए । समस्या समाधानकोलागि आफ्नो देशको सरकारलाई पनि दबाब दिनु पर्ने सुझाए ।

अधिबेशनबाट शाखा अध्यक्ष अर्जुन प्रसाद घिमिर ,उपाध्यक्ष हुसेन महमद जनायर ९बंगलादेश० सचिब गोपाल न्यौपानेलाइ चयन गरेको छ ।

नया पदाधिकारीहरुले इमान्दारीका साथ आफ्नो कार्यावधि भरि प्रवासी मजदुरको अधिकारको नीति काम गर्ने प्रतिबद्दता ब्याक्त गर्नु भएकोथियो । कार्यक्रममा सहभागीहरुलाई मजदुर संगठन ,मजदुर ३ अधिकर ,इपिएस कानुन ,मजदर कानुन साथै कम्पनीमा भाग्नु परेको समस्या समधानको उपाएको बारेमा एमटियु९ केन्द्र० अध्यक्ष उदय राईले प्रशिक्षण दिनु भएको थियो ।

सहभागीहरुले आफुले कम्पनीमा इपिएसमा सम्पूर्ण अधिकार कम्पनीलाइ भएको कारण बिभिन्न किसिमको समस्या भोग्नु परेको र यसको समधानको लागि मजदुर स्वयमले पहल गर्नु पर्ने कुरा व्यक्त गरेको थियो ।

,

0 comments

Write Down Your Responses

-->