मेलिना राईको आवाजमा " ओ परदेशी " म्युजिक भिडियो सार्वजनिक

नमस्ते नेपाल कोरिया संवाददाता 
गायिका मेलिना राईको स्वरमा " ओ परदेशी " म्युजिक भिडियो सार्वजनिक भएको छ l

   परदेशमा गएका आफ्नो मायालुलाई हर-क्षण सम्झेर वेदनामा समय काटेकी गाउँले केटीको कथामा आधारित उक्त म्युजिक भिडियोकी गीतकार रोजी लाबुङ राई हुन् l  " ओ परदेशी " गितका संगीतकार  डी आर अटु हुन् भने निर्देशन/ क्यामरा/ सम्पादन खगेन्द्र पन्धाक लिम्बुले गरेका हुन l म्युजिक भिडियोमा अभिनय   प्रतीक्षा भट्टराइ र रुक्मान लिम्बुले गरेका छन् l


,

0 comments

Write Down Your Responses

-->