भक्तपुर समाज कोरियाद्वारा नगरकोटको बिद्यालयमा शैक्षिक सामग्री वितरण
सीता खावाजु, -
भक्तपुर समाज दक्षिण कोरियाले नगरकोटको कालिका माबिका बिद्यार्थीहरुलाइ शैक्षिक सामग्री वितरण गरेका छन्।
असार १७ गते भुकम्प संकटग्रस्त जिल्ला भक्तपुर नगरकोटको कालिका माबि भवनमा आयोजित कार्यक्रममा ६५ बिध्यार्थिहरुलाइ शैक्षिक सामग्री वितरण गरेका थिए। कार्यक्रममा शैक्षिक सामग्री वितरण कार्यक्रम प्रमुख संयोजक रमेश खावाजु ,नगरकोट क्षेत्र शैक्षिक सामग्री वितरण संयोजक तथा भक्तपुर समाज कोरियाका पुर्व उपाध्यक्ष दिनेश राज गिरी, पुर्व सचिब संजन जोंछे लगायत भक्तपुर समाज कोरियाका साथीहरुको सहभागिता रहेका थिए l
भुकम्प संकटग्रस्त भक्तपुर जिल्लाका करिब २५०० बिद्यार्थीहरुलाइ शैक्षिक सामग्री वितरण गर्नको लागि भक्तपुर समाज कोरियाका अध्यक्ष रमेश गिरीको संयोजकत्वमा कोरियामा रकम संकलन गरेका थिए ।

0 comments
Write Down Your Responses