जीबन दुवाडीको उपचारमा सहयोगका लागि अनुरोध

नमस्ते नेपाल कोरिया सम्बादाता
०५ जुलाई २०१५ 
 कोरिया 

जीबन दुवाडीको उपचारमा सहयोग       गरिदिनु हुन कोरियाबासी नेपालीहरुमा     अनुरोध 

    इ पि यस  मार्फ़त करीब ४ महीना अघि कोरिया आउनु भई इन्छन स्थित एक फलाम् कंपनीमा काम गर्दै आउनु भएका गोरखा  फुजेलका जीबन दुवाडिलाई ब्रेन ट्यूमर भई हाल इन्छन स्थित गाछान गिल यूनिवर्सिटी अस्पतालमा उपचार गरीरहेका छन।
   उनको स्वास्थ्य स्थिति त्यस्तो अबस्थाको भए पछि उनी काम गर्ने कंपनीले उनको  भिसा रद्द गरिदिएको र अस्पताल स्रोतको अनुसार  उनको उपचारको लागि करीब ८० लाख वोन भन्दा माथि खर्च लाग्ने   भएकोले उहा कोरिया आएको पनि धेरै समय नभएको र पारिवारिक स्थिति पनि कमज़ोर भएकोले उनको जिबन रक्षाको लागि गोरखा परिवारको बिशेष  सक्रियतामा  NRN कोरिया र सपोर्ट नेपाल फाउंडेशन सँग समन्नय गरि आर्थीक सहयोग संकलन अभियान सञ्चालन गरेको हुदा कोरियामा रहेका संपूर्ण नेपाली संघ सस्था तथा संपूर्ण कोरिया बासी नेपालीहरुमा हार्दिक अनुरोध गर्दछौ ।
सहयोग गर्न इच्छुक महानुभाबहरुले तल उल्लेखित खातामा रकम जम्मा गर्न सक्नु हुनेछ ।
A/C 40880101250249(NRN)
kookmin bank
1002149536255(bhatta suresh)
woori bank
थप जानकारीको लागी
बिनोद कुँवर(अध्यक्षNRN कोरिया) 01032814786
राजेन्द्र श्रेस्ठ (अध्यक्ष गोरखा परिवार)01029870415
यज्ञ राज सुबेदी (अध्यक्ष सपोर्ट नेपाल फाउंडेशन)01063000902


0 comments

Write Down Your Responses

-->