केकी अधिकारी अभिनित सुरेन घताङ्गको सुमधुर "मोहनी माया" सार्बजनिक

कृष्ण पुरी ५ डिसेम्बर कोरिया २०१९ l लोकप्रिय गायक तथा मोडल सुरेन घताङ्गको सुमधुर प्रेममा आधारित "मोहनी माया" बोलको गित म्युजिक भिडियो सहित हिजो बुधबार सार्बजनिक भएको छ l सुरेन घताङ्ग आफ्नै अफिसियल युट्युब च्यानल मार्फत उक्त गित रिलिज भएको हो l सुमधुर स्वर जसमा सुरेन घताङ्ग लाई प्रबिशा अधिकारीले साथ दिएकी छन् l गम्भीर बिस्ट तथा चर्चित अभिनेत्री केकी अधिकारी को अभिनयमा लय शब्द आशा राई अरेन्ज आमोस तामांगको रहेको छ l कौडा सालैजो जस्ता बिभिन्न गीतहरुमा स्वर तथा अभिनय गर्दै सुमधुर गित गायनहरु पस्किसकेका घताङ्ग हाल रोजगारीको शिलशिलामा दक्षिण कोरियामा रहेर पनि गित संगीत कलाकारिता क्षेत्रमा निरन्तर लागिरहेका छन् l











Song:- MOHANI MAYA

मोहनी लायो मलाई रातो चोली लाउनेले Vocal:- Suren Ghatang & Prabisha adhikari Lyrics / Composed:- Asha RaiArrange:- Aamosh Tamang Mixing / Mastering :- Ek Raj Rai Director:- Gamvir BistaArtists:- Gamvir Bista & Keki Adhikari Cinematographer:- Nabaraj Upreti Edit / Color:- Nabin NiraulaTechnical Advisor : Amit SunarThanks:- Yesu LamsalManju B.k Devendra BabluPhilip Gurung Dawa LamaSumit halakshu

, , ,

0 comments

Write Down Your Responses

-->