भक्तपुर समाज कोरियाद्वारा दतात्रय नि माबिमा शैक्षिक सामग्री वितरण [फोटो फिचर सहित ]
सीता खावाजु,
भक्तपुर समाज दक्षिण कोरियाले भक्तपुरको दतात्रय नि.मा.बि. का बिद्यार्थीहरुलाइ शैक्षिक राहत सामग्री वितरण गरेका छन् l
असार १५ गते भुकम्प संकटग्रस्त जिल्ला भक्तपुर न.पा .३ दतात्रयस्थित बिद्यालय भवनमा आयोजित शैक्षिक राहत बितरण कार्यक्रममा ६५ बिध्यार्थिहरुलाइ राहत वितरण गरेका थिए l कार्यक्रम संयोजक तथा भक्तपुर समाज कोरियाका निवर्तमान अध्यक्ष रमेश खावाजुले भुकम्प संकटग्रस्त भक्तपुर जिल्लाका ६ नगरपालिकाका विभिन्न बिद्यालयका २५०० बिद्यार्थीहरुलाइ शैक्षिक सामग्री वितरण गर्ने योजना अनुरुप यो कार्यक्रमको सुरुवात गरेको बताए l यस कार्यक्रममा शैक्षिक राहत कार्यक्रमका बिशेष सहयोगी रोशन मैंया सुवाल तथा भक्तपुर समाजका कोरियाका विभिन्न प्रतिनिधिहरु पनि सहभागी भएका थिए l
भुकम्प संकटग्रस्त भक्तपुर जिल्लाका करिब २५०० बिद्यार्थीहरुलाइ शैक्षिक सामग्री वितरण गर्नको लागि भक्तपुर समाज कोरियाका अध्यक्ष रमेश गिरीको संयोजकत्वमा करिब रु १ लाख ५० हजार संकलन गरेका थिए l

0 comments
Write Down Your Responses