सलनालमा धादिंग समाज कोरियाले साधारण सभा गर्ने
नमस्ते नेपाल कोरिया संवाददाता
प्रबासी धादिङेलीहरुको कोरीयाली मित्र संजाल तथा सुख दुखको साझा चौतारी "धादिङ समाज कोरिया" ले कोरीयाको दोस्रो महान् चाड सलनालको अवसर पारेर पहिलो दिन फेब्रुवरी १८ बुधबार.. नेपालीहरुको बाक्लो उपस्थित रहने सउल स्थित योङदोफो (Yeongdeungpo/영등포) मा तल प्रस्तुत मिति, समय र स्थानमा संस्थाको चौथो साधारण सभा आयोजना गर्ने भएका छन् l
सभामार्फत कार्यसमिति पुनर्गठन र साथसाथै संस्थाको आगामि रणनिति तथा कार्ययोजना सम्बन्धि पनि बिविध बिषयलाई लिएर छलफल गरिन लागिएको छ । तसर्थ धादिङ जिल्लाबाट जुनकुनै तबरले कोरीया प्रबेश गरी बिभिन्न क्षेत्रमा आबद्ध रहनुभएका सम्पर्ण कोरिया वासि धादिङेली मित्रजनहरुमा गरिमामय उपस्थितिको लागि संस्थाले विनम्र अनुरोध गरिएको छ l
मिति: - 2015/02/18 तारिक, बुधबार (सलनालको पहिलो दिन)
स्थान:- लक्ष्मी रेष्टुरेन्ट, लाइन १, योङदोफो स्टेशन (Yeongdeungpo/영등포) Under ground gate No- 6
समय:- दिनको ठिक १:०० बजे
अन्य जानकारीको लागी सम्पर्क व्यक्तिहरु :
१, सन्तोष अधिकारी :- 010-4968-6954
२, शुदर्शन खतिवडा :- 010-6452-8473
३, राम शरण भट्ट : - 010-4896-2186
४, बलराम पाठक :- 010-2185-5627
५, नबराज बोहरा :- 010-2948-3438

0 comments
Write Down Your Responses