कोरियामा धुम्रपान घट्यो भने विधुतीय चुरोटको बढी माग
कृष्ण पुरी ,कोरिया - नमस्ते नेपाल कोरिया
दक्षिण कोरियामा चुरोट आयात घटेर विधुतीय चुरोट ( ई-चुरोट) को मांगमा वृद्धि भएको छ l
कोरियामा भंसार कार्यालयले जनाएअनुसार चुरोट आयात २०१४ मा १४.०४ % मा- गिरवाट भएको छ l दक्षिण कोरियाको सरकारले मूल्य बृध्दि गरेपछि कोरियामा मानिसहरुले धुम्रपानको लत हटाउन विद्युतीय चुरोटको प्रयोग बढाउनाले विधुतीय चुरोटको आयात बढेको हो l
सरकारले धुम्रपान नियन्त्रण प्रयास थालेपछि प्रति प्याकेट २ हजार वन
बढाएर ४,५०० वन को हाराहारीमा पुर्याएपछी धुम्रपान गर्नेहरु ई-चुरोट मदतले अन्त्य गर्न वा अन्य विकल्प खोजि गरेका छन् l यस वर्ष मूल्य बृध्दि सगै झन्डै ९१ % मानिसहरुले धुम्रपान त्याग्न खोजेको सर्वेक्षणले देखाएको छ l

फोटो -योन्हाप न्युज |

0 comments
Write Down Your Responses