६०१ गुरुहरु
गजेन भट्ट ,दक्षिण कोरिया
ब्रम्हाण्डको प्राणी मध्यको सर्वश्रेष्ठ प्राणी मनुष्य मानिन्छ | तर हाम्रो देशमा यहि सर्वश्रेष्ठ प्राणी मध्यका बिभिन्न धर्मगुरू, राजगुरु,राजनेता,राजनैतिक नेता,कर्येकर्ता,वकिल,डाक्टर,ईंजिनियर आदि पेसा र ब्यबसायमा गुरु मानिने सर्वश्रेष्ठ प्राणीनै अर्ध -ज्ञान ,शिप र शिक्षाका कारण आज यो मुलुकको घडीको काटा पनि उल्टो घुम्न थालेको छ l सबै पक्षले आफ्नु मात्र स्वार्थ हेरेर आज देस अन्धकार,जातिय ,धार्मिक द्वन्द तिर धकेलिएको अवस्था छ | बिभिन्न जात्,धर्म र वर्गको कुरा गरेर गलत शिक्षाको प्रचार प्रसार गरेका छन् | हुनत के सहि र के गलत भन्नेकुरा स्वयम गुरु आफैमा अनविज्ञ भएपछि नया पुस्तालाई सीकाउन जान्नु पनि कसरि? र किन? यिनै गुरुहरु लाई थाहा नभएको अर्धज्ञानले आकासमा उड्दै गरेको जहाज पनि आकासमै हराउनु ,पहाडमा जोतिनु , नदि वा समुन्द्रमा खस्नु जस्ता दुर्घटना हुन जान्छ| बिश्वको हवाईजहाज दुर्घटनालाई हेर्ने हो भने नेपाल पहिलो देश हो जहाँ क्यालेन्डर मा दुर्घटना को मिति रातो अक्षरले लेखिए जस्तो प्रत्यक महिना ,दिन बार जस्तो कुनै न कुनै दुर्घटना चाहे हवाई दुर्घटना होस् वा सडक दुर्घटना होस् भएकै हुन्छ | यो के कारणले भएको हो त? अर्ध -ज्ञान,अर्ध -कानुनले गर्दा भै राखेको छ | डाक्टरलाई ईश्वरको दोस्रो रुप मानिन्छ तर त्यहि ईश्वर कालको रुप बनि दिन्छ | किन? त्यहि बनावटी ईश्वरको अर्ध-ज्ञानले गर्दा आज नवजात सिसुको , सुत्केरी महिला ,बाल-बालिका को अकालमै मृत्यु भएको छ| घाटिको बिरामीलाई घाटिको अप्रेसन गर्नु पर्ने ठाउमा पाठेगरको अप्रेसन गरि मातृत्वको आसा खोसी दिएको समाचार सुन्न आउछ यो के अर्ध-ज्ञान ले भएको हैन र ? येस्तै अर्ध -ज्ञान भएकाहरुबाट हामीले सिक्क्षा लिने हो भने ६+०+१=६०१ भन्न पछि पर्देनम | आज यिनै ६०१ गुरुहरुको गलत शिक्षाले मुलुक दुर्घटना ग्रस्त भएको छ l यस्तै हो भने कुनै दिन घन्टाघरको घडीको काटा पनि हामीले उल्टो घुमेको देख्नु पर्छ अनि ६०१ धर्मगुरू ,जातिय गुरु ,राजनीतिकगुरु र बर्गीय हित चाहने गुरु हरुको पछि लागेर शिक्षा लिदा अर्को पुस्ताले घन्टाघरको माथि रहेको घडी को काटा पनि एस एल आर एल एम जी जस्ता आधुनिक हतियार देखिन थालिन्छ | ६०१ गुरुहरुले बिभिन्न उखान टुक्का भनेर भोका ,नांगा,गरिबी पिछडिएका र बेरोजगारीलाई चौबाटोमा जम्मा गराएर देश र जनताको लागि भनेर अर्ध-शिक्षा दिन्छन र भन्छन हामी देस बनाउछौ,विकास गर्छौ भनेर आफ् आफ्नै दाजुभाइ दाजुभाइ बीच कालान्तर देखि मिलेर बसेका लाई उखान टुक्काको भरमा लडाउछन् कुनै दिन विकास योजना का कुरा गर्दैनन् कुनै बिदेशी दात्रु राष्ट्र ले सहयोग गरि बनाई दिन्छु भनो भनेपनि राजनैतिक स्वार्थले अवरोध गरि राखेको हुन्छ |जे,जो,जति ,पाटि पौवा खोलिएका छन् सबै व्यक्ति र पार्टी स्वार्थी देखिएको छ |अर्को पार्टी को कार्य कालमा विकास भयो वा विकास को योजना हुन आटो भने सो पार्टी को बहुमत हुन्छ हाम्रो हार हुन्छ भन्ने घटिया सोच सबै राजनीतिक पार्टीलाई लागेर आज देस अन्धकार तिर धकेली राखेका छन्| जनताले धेरै हेरे पर्खिए,आसा गरेका थिए तर तियो आसा निरासा मा बदलियो |६०१ गुरुहरुलाई के लाग्छ भने जनता सक्षम भए भने स्वरोजगार भए भने हाम्रो उखान टुक्का चौबाटोमा सुनिदिने हुदैनन् भनेर कुनै पनि राजनेता ,धर्म नेता ,जातिय नेता र बर्गीय नेता हरुले जनता , राष्ट्र र रास्ट्रियता को बारेमा कहिले सोच्दैनन् ६०१गुरुहरुले १००० चोटी सहमति सहमति भनेर जनता र देस को हितका लागि कहिले बन्द हड्ताल नगर्ने बाचा कसम तोडे विश्वास घात गरे अब फेरी गलत शिक्षा दिने र जनता जनता आफैमा लडाएर आफु सफल गुरु बन्ने दुष्प्रयास गर्दैछन् | एक नागरिक समाजको हेसियतले सबै लाई सचेत हुन अनुरोध गर्दछु र जरुरि छ |अन्त्य मा ६०१ गुरुहरुले जे सुकै उखान टुक्का भनेर भए पनि नेपाल,नेपाली र हामी दाजु भाई दाजुभाईबीच छुटाउने लडाउने दुष्प्रयास रच्दैछन् यस कुरामा एकपटक सोचेर निर्णय गर्नुहोला भन्न चाहन्छु| श्री पंचमी विद्याकी दानी सरस्वति माता तथा सरस्वती पुजा क दिन जसरि विद्यालय बन्द गराएर हामीलाई पुजा पाठ मात्र गराउछन् फलफुल र मिठाई दिन्छन् तर अरुबेला जस्तो एक पिरियड पनि क्लास लिदैनन हामीले पदने पुस्तक मा खाली पुञ्ज पाठ मात्र गरेका हुन्छ तर बिडम्बना हामी भनिन्छ सरस्वती पुजाको दिन साना साना नानी हरुलाई अक्षर चिनाउने कोराउने लेखन सिकाउनु भनिन्छ तर हाम्रो ६०१ भित्र पर्ने गुरुहरुले कहिले हामीलाई त्यस्तो गराईदैन त्यसको साटो बरु गुरुहरुले साना साना नानी हरु लगाएत हामीलाई बन्द हड्ताल को नाम मा भितेलेखन पर्चा वितरण गरि आन्दोलन गर्न सिकाउने गर्छन | अनि हामीले पुजा मा पाएको प्रसाद ले मात्र हुदैन र घरमा खाना खान पाइएन भने घर परिबारमा झगडा गरिन्छ र एक -आपस मा झगडा भै आफैलाई चोट पटक लाग्छ किन मैले श्री पंचमी को कुरा गरेको भने हाम्रा ६०१गुरुहरुले हामीलाई यस्तै उल्टो शिक्षा सिकाई रहेका छन् आखिर पुजा मात्र गराई राम्रो पाठ सिकाउदैनन् र पुजाको प्रसाद ले मात्र हाम्रो पेट भरिदैन तेसै गरि ६०१गुरुहरुले बिहान बेलुका दैनिक रोजगार गरेर आफ्नु परिवार पाल्नु पर्ने जनता लाई पेट भर्नका लागि बन्द, हड्ताल ,नारा जुलुस गराएर प्रसाद ग्रहण गर्न बाद्ये गराऊछन्| यो ६०१गुरुहरुको मन्त्र हो किनकि गुरुहरु आफैले येस्तै सिकेका छन् र हामीलाई पनि येस्तै सिकाउने गर्छन अबका हामी चेला भनौ वा विद्यार्थी हरुले असल कुरा मात्र लिन र सिक्न जरुरि छ |

0 comments
Write Down Your Responses