काेरियामा नेपाली घर, अावश्यकता र चुनाैति
सज्जन कुमार सिंह ,कोरिया
घर हाम्राे जीवन हाे । खुल्ला अाकाश मुनि घाम पानी ,हावा हुरि छेक्ने त्याे घर अाकार र प्रकारमा फरक छ त्याे अर्थमा एउटै छ । त्याे ठाउमा फरक छ तर सुरक्षा र अाबश्यकता मा एउटै छ किनकि घर हाम्राे जीवनकाे एउटा अाधार हाे । मेरिफन राेबिन्सनकाे उपन्यास पढ्ने माैका पाएकाे थिए त्यहि उल्लेखित घरकाे र अाेत लाग्ने ठाउकाे अभावमा परेकाे पात्रकाे कियाेगान्त कथाले मनमा डेरा जमायाे । त्यि काल्पनिक संवाद र कथाले मुटु सिरिङ्ग बनाउछ ।
। म घुमाउने घरकाे सानाे झुपडिमा जन्मिए । समाजमा घरलाइ प्रतिष्ठा र क्षमता संग पनि जाेडिन्छ ।एउटा सुन्दर घर हरेक मान्छेकाे सपना बन्छ ।सानाे घुमाउने खरकाे झुपडिले म र मेराे परिवारलाइ एउटा जिन्दगि दियाे । अरुकाे अाखामा कमजाेर परिवारकाे परिचय बन्ने त्याे झुपडि हाम्राे लागि महल थियाे सुखदुख बिसाउने सुन्दर मन्दिर थियाे ।जसमा हाम्राे सुरक्षा ,र खुसिकाे जिम्मेवारी सुम्पिएकाे थियाे ।
अहिले काेरियामा पनि एउटा त्यस्तै घरकाे अावश्यकता खड्किएकाे छ । दुख पर्दा,विरामि पर्दा र काम परिवर्तनका म्रममा र दुख,विमार पर्दा अाेत लाग्ने , टेकिने र रात गुजार्ने ठाउँ । यहाका कामदारमा देखिएकाे एउटा समस्या हाे याे । बिभिन्न ठाउँ मा सेल्टर र चर्चहरुले दुख सुखमा साथ दिएर निकै सहयाेग गरेका छन । सिमित ठाउँ र स्राेत साधनले थेग्न सक्ने अवस्था देखिएन ।
केही अभियान्ताकाे सकरा्त्मक साेचले अाज काेरियामा नेपाल घरकाे जग हालिदै छ । सबै नेपालिहरुबाट इट्टा ईट्टा जम्मा गरिदै छ । किनकि एउटा एउटा इट्टा जाेडेर नै सिंगाे घर बन्छ । थाेपा थाेपा मिलेर सागर बने जस्तै र गेडाले गेडा गेडाले घैला भरिए जस्तै ।
। अाशा गराै अब केही समयमा त्याे समस्या पूरा गर्ने छ नेपाल हाउसले । जुन घर हामी सबै नेपालिकाे लागि सधैकाे लागि बन्ने छ । यहि घरले हामी नेपाली बिचमा अझै सामिप्यता र भाइचारा बढाउने छ । अझै यसाे भनाै हामिलाइ हाम्राे स्वदेशकाे घरकाे प्यास मेटाइदिने छ । यहां मर्ने नेपाली त्यहि नेपाल घरमा अन्तिम श्वास फेर्न वा मृत नेपाली त्यहि बाट विदाइ हुन पाउनेछन । । यध्यपि त्याे अझै भविष्यकाे गर्भमा छ ।
अाजकाल हरेक सामाजिक संजाल र यहाका मिडियामा दस कराेड वन संकलन अभियान सहित नेपाल हाउस निर्माणका लागि सहयाेग अभियान द्रुत गतिमा अघि बढेकाे सहजै अनुमान लगाउन सकिन्छ । याे सक्रियता र सबैकाे जागरुकताले दस कराेडकाे महत्वकांछि याेजना सफल बन्ने संभावना अझै बढेकाे देखिएकाे छ ।
धनिहरुकाे शत्ति प्रदर्शन र राजनितिकाे थलाे भनिने अाराेप खेपिरहेकाे गैरअावशिय नेपाली (NRN)काे संयाेजनमा याे अभियान हुन लागेकाे छ । यहाका राजनैतिक क्षेत्रिय ,जातिय र सामाजिक संस्था सदस्य बन्दै याे अभियानमा लागेका छन ।
यश अघि व्यापारी र यसै वरपरका मान्छेकाे डिजाइन र उनिहरुकै हितमा हुने गरि प्राय कार्यक्रम हुने गरेकाे मैले दे खेकाे छु ,त्यति ,क्षेत्रिय,जातिय,सामाजिक जे का नाममा कार्यक्रम गरिए पनि । तर यसपटककाे याे याेजना चाहिँ यहाका नेपाली काे सबैकाे हितमा देखिएकाे छ । यस मानेमा याे कामकाे सुरुवात गर्ने सबै मन,दिमागलाइ सलाम छ। महत्वकांछि याेजनाकाे संभावनाकाे भारि बाेकेकाे सांगेतिक महामेला काेरियाका दुई ठाउँ बुसान फेब्ररि 18 र सउल feb 19 मा हुँदै छ । कलाकार नचाएर र देखाएर पैसा जम्मा गर्ने यहाकाे परम्परा याे पटक पनि कायम छ । साच्चै भन्न मन लाग्छ कलाकार देशका गहना मात्र हाेईन देश विकाशका अाधार खम्बा हुन ।
निकै चर्चित र समाजमा असल मान्छेका उपधि पाइसकेका मह जाेडि र अाधा दर्जन गायक गायिका र कलाकारले याे अभियान सफल बनाउन निर्णायक भूमिका निर्वाह गर्ने छन्।
एक पछि अर्काे व्यत्ति ,ब्यापारि, यहाँ स्थित क्षेत्रिय र जातिय संस्थाबाट सहयाेगकाे अाेइराे अाउदै छ । यसले घर बन्ने कूरालाइ अझ मजबुद बनाउदै छ । अझै यसकाे पूरा निर्काेल चाहिँ सांगेतिक कार्यक्रमले गर्छ। त्यसैेले याे सरानिय काम सफल पार्न सक्ने जति सहयाेग गर्न हामी सबैकाे मन खुलेर अाउनु पर्छ । सक्नेले चन्दा नभए टिकट काटेर अबश्य कार्यक्रम हेर्ने अबसर छुटाउनु हुन्न । यसमन हामिलाइ दुइटा लड्डु हातमा लाग्ने वाला छ एउटा भरपुर मनाेरञ्जन र अर्काे हामी सकैकाे लागि नेपाल हाउस ।
चुनाैतिहरु,,,,
एउटा उखान नेपालमा बिकाशित भइरहेकाे छ । बालुवाकाे मुठि पर्दैन र नेपालीकाे माेताे जम्दैन ।विभिन्न वाद,बिचार र संगठनमा लाग्ने नेपालीले अरुलाइ निषेद गर्ने र अाफुभन्दा फरक ईतरकालाइ खाेईराे खन्ने प्रचलन पनि नेपाली ,राजनितिले घाेकाएकाे खराब पाठ हाे तर याे उखानलाइ यहास्थित नेपालीले सार्थक हुन दिएका छैनन् भन्ने देखायाे । अहिले सबैजना नेपाल हाउस साझा घर निर्माण भन्दै काधमा काध जाेडिरहेकाे कुरा निकै मनन र स्वागतयाेग्य छ । हुनुपर्ने यस्ताे हाे । रचनात्मक काममा सबैकाे सहयाेग साथ अावश्यक हुन्छ । यद्दपि यस भित्र सहभागी मध्ये धेरैका व्यत्तिगत र सांगठनिक दाउपेचका तकाइ फरक फरक हाेलान । ।
याे याेजनामा राजदुताबासले पनि सहयाेग गर्ने अाश्वासन चाहिँ दिएकाे छ । जग्गा उपलब्ध गराउने प्रयत्न राजदुताबासले गर्न सके अझ याे महाेत्वकांछि याेजना सफल बन्ने संभावनाकाे दुरि नजिक छ ।
घर कति काेठे ,कति तले वा कस्ताे प्रकारकाे बन्ने भन्ने अभियान्ताले बनाए हाेलान तर कति र कस्ताे प्रकारकाे बन्ने भन्नेमा पनि अधै दुविधा छ,स्पष्ट छैन । त्याे सबै कुरा कार्यक्रमकाे सफलता र अार्थिक उपलब्धताले निर्धारण गर्ने छ ।
नबन्ने बेलासम्म यसलाइ बनाउन नलाग्ने र वास्ता नगरे पनि हाउस बनेपछि यसकाे व्यव हुँदै हुदैन ।
एका देशमा दाजभाइ थिए उनिहरुले जंगलमा बन्य जन्तु शिकार खेल्न जान्थे र अन्य गाउले पनि त्यहा सिकार खेल्थे त्याे उनिहरुकाे कमाइ गर्ने ,, र जिउने अाधार त्यहि मात्र थियाे । शिकार खेलेर घर सम्म जाने दुरि केही बढि थियाे । भाेक लाग्दा पानी पर्दा अाेत लाउने र सिकार खेलि ल्याएकाे चिज पकाउन गाराे परेपछि ,उनिहरुले गाउलेलाइ सामुहिक रुपमा घर बनाउने कुरा सुनाए । जेजे थिए धनमाल संकलन गरेर एउटा भवन बनाए । पछि दाजुभाईले गाउलेलाइ छलेर ,सुटुक्क बनमा जाने र शिकार खेल्ने अनि त्यहि घरमा जाने पकाउने
चापि ठाेक्ने , गाउलेलाइ पस्न छिर्न नदिने अाफुले सुरु गरेकाेले यसकाे बढि फाईदा लपन पाउनुपर्ने भने । अनेक बहानाबाजि गर्न थाले । अाफ्ना भएकाे सबचिज मासेर वनमा घर बनाएका गाउलेसंग उसकाे सम्बन्ध बिग्रियाे । यसै बीचमा रपछि फेरि दाजसभाईमा घटपट अायाे र त्याे घरमा अागाे लगाए ।
हामिल सामुदायिक चिज मा खाास वास्ता गर्दैनाे फाइदा लिने तर संरक्षण र हेरचाह हाम्रराे दायित्व ठान्दैनाे । जस्ताे सरकारि अस्पताल र सरकारि प्रतिष्ठान जस्तै बादरकाे हातमा नरिवल बनाउने नेपाली स्वभाव पनि यसले सहि किश्लेषण गर्नु पर्ने छ।भने अार्थिक पनरदर्शिता र प्रयेागलाइ पनि ख्याल गर्नु पर्छ । बिगतका केहि घटनाले यहि भनीरहेछ ।
पक्कै पनि याे पछिकाे कुरा र चुनाैति हुन । सबैभन्दा पहिले यसकाे निर्माणकाे लागि अावश्यक दस कराेड वन सङ्कलन गर्ने चुनाैति छ र संभमवना पनि यसमा एक दुई जनाले मात्र गरेर पुग्दैन सबैकाे साथ सहयाेग अावश्यक छ । सहयाेगि मनलाइ धन्यवाद । दुख सुखकाे हाम्राे भर नेपालिकाे साझा,, नेपाल घर ।जदाै।।
-कुनै सुझाबको लागी- sajjan33036@gmail.com

0 comments
Write Down Your Responses