तमाङ संघ द. कोरियाले सलनालमा सोनाम ल्होछार मनाउने भब्य तयारी
जीबी लामा ,दक्षिण कोरिया
नेपाल तमाङ संघ द.कोरियाले कोरियाको नयाँ बर्ष सलनालमा सोनाम ल्होछार मनाउने भब्य तयारी गरेको छ ।सलनाल को पहिलो दिन् अर्थात फेब्रुअरी १८ मा २८५१ औ ल्यूक सोनाम ल्होछार कोरियाको राजधानी सीओलमा मनाउने भएको छ । नेपालका ख्याती प्राप्त तमाङ कलाकारहरु र स्थानीय कलाकारको बेजोड़ प्रस्तुति रहने उक्त कार्यक्रममा ल्होछारका बिभिन्न परीकारको साथमा रमाईलो गरी मनाउन लागिएको बताइएको छ । तर नेपाल बाट ल्याउने भनिएको कलाकारको नाम भने डीसेम्बर २८ पछी मात्रै सार्बजनिक गर्ने बताइएको छ ।
गत डीसेम्बर् २१ आईतबार तोङदेमुन् मा बसेको ल्होछार मूल आयोजक कमिटिले कार्यक्रम सफल र भब्य बनाउनको लागी कार्य बिभाजन गरेको छ । कार्य बिभाजन अन्तर्गत सांस्कृतिक तथा हल ब्यबस्थापनको लागी बिकास मोक्तान र प्रकाश ब्लोन , साउण्ड सिस्टमको लागी राजु काल्तान ,टिकट बिक्री बितरण तथा आर्थिक ब्यबस्थानको लागी केन्जीङ योन्जन र चित्र बहादुर मोक्तान , प्रचार प्रसारको लागी जीबी लामा र मिंगमार ब्लोन ,स्वम् सेबक ब्यबस्थापनको लागी सुबास थीङ र संजिब कु.गोले ,अतिथि सत्कारको लागी शान्ति लामा ,पुजा तथा लामा गुरु ब्यबस्थानको लागी बिकास मोक्तान, ल्होछार परिकार तथा खाना ब्यबस्थानको लागी डेन्जित लामा , तमाङ पोषक ब्यबस्थानको लागी निरन्जन तमाङ र टिकट छपाई, ब्यानर ब्याच् , ब्यबस्थापनको लागी पूर्ण बहादुर मोक्तान लाई जिम्बेवारी तोकिएको छ ।साथै सम्पुर्ण कार्यको अनुगमन संघका अध्यक्ष देव सिं तमाङले गर्ने भएका छन । उक्त अबसरमा तमाङ संघ लाई बिषेस योगदान पुऱ्याए बापत बिभिन्न ब्यक्ति लाई सम्मान गर्ने भयको छ ।
नेपाल लगायत अन्य मुलुकमा जनवरी २१ तारिकमा ल्होछार मनाउने भयपनी ,कोरियामा भने सलनाल बिदाको अबसर पारेर मनाउन लागियको हो । गत बर्षहरुमा कोरियाको सलनाल र सोनाम ल्होछार सँगै परेको भयपनी यो बर्ष भने सलनाल भन्दा १ महीना छिटो पर्न गएको छ । तरपनि महीना दिन भित्र जुनसुकै दिनमा पनी ल्होछार मनाउन सकिने बताउँछन् संघका अध्यक्ष देव सी.तमाङ ।
सोनाम ल्होछार भब्य रुपमा सफल पार्नको लागी कोरियामा रहेको नेपाली समुदाय ,बिभिन्न संघ संस्था , ब्यापारी , बुद्दीजीबी , बिद्यार्थी , पत्रकार लगायत बिशेष गरी तमाङ समुदाय लाई तमाङ पोशाकमा उपस्थित हुन तमाङ संघ द. कोरियाले हार्दिक अनुरोध गरेको छ ।

0 comments
Write Down Your Responses