कोरियामा बस्ने नेपालीको चुनौति
कमल प्रसाद अर्याल दक्षिण कोरिया सउल
इ पी यस शाखाले हालै सार्वजनिक गरेको अबैधानिक सूचिमा सूचिकृत भएका एक तिहाई व्यक्ति बैधानिक रहेका छन् l दक्षिण कोरिया आई विभन्न किसिमले कोरिया सरकार समक्ष निवेदन गरी भिसा प्राप्त गरी बसेका व्यक्तिहरू अचानक अबैधानिक सूचीमा आफूलाई पाउदा आश्चर्य चकित भएका छन l कस्तो नेपालको कर्मचारी तन्त्र ? कस्तो सरकार कमसेकम कोरियाको अध्यागमनबाट सूची प्राप्त गरी सार्वजनिक गरेको भए हुने नि भन्ने प्रतिक्रिया निकैको छ l यसरी बैधानिक रूपमा बस्दै आएका नागरिकलाई अबैधानिक घोषणा गर्नुको रहस्य र आसय के हो बुज्न सकिएन अब हाम्रो कालो सूचीले अप्ठेरोमा त परिन्न? भन्ने जिज्ञासा पनि कतिपय बैधानिक नागरिकले राखेका छन् l कोरियन साहुबाट पाउनु पर्ने ज्याला समयमा नपाएकाले मुद्दा खेपिरहेका नागरिक पनि बैधानिक बसेका छन् , स्वास्थ्य समस्या भएका पनि छन् ,दुर्घटनामा परेका पनि छन् र तिनले कुरुवाका रूपमा आफ्ना परिवारसमेत बोलाउने अनुमति पाएका छन् l कति भिसा अबधि सकेर नेपाल गएकाको पनि नाम सार्वजनिक भएका छन् l कामको सिलसिलामा म्रत्यु वरण गरेका आत्महत्या गरेर शब नेपाल पठाइएकासमेत अबैधानिक सूचीमा शूचिकृत छन् l आफना देशका नागरिकको हक हीत सुरक्षा र विविध पक्षमा मौन रहने नेपाल सरकार आफ्ना नागरिकलाई शत्रुवत व्यवहार गर्न उद्दत रहनुमा के आशय र रहस्य लुकेको छ ?
कतिपय भिसा अवधि नसकिएर पनि विविध मानसिक शारीरिक तनाव सहन नसकी अबैधानिक हुन बाध्य छन कोही २० वर्षदेखि बस्दै आएका पनि छन वास्तविक अबैधानिकको लेखा जोखा गर्न नसक्नु बैधलाई अबैध घोषणा गर्नु , जस्ता अनेक गल्तीहरू भएका छन् l त्यसको विषयमा नेपाल सरकार र इ पी यस साखाले आत्मालोचना गर्ने पर्छ र गल्ती सच्याईनु पर्छ नत्र सामुहिक रुपमा यस्ता हचुवाका भरमा मान् हानी गर्ने कार्यको भत्सना गर्दै मान हानीको रिट दायर गर्ने चेतावनी दिएका छन् l फेसबुक संजालबाट अनेक आलोचना हुनाका साथै पुरा नेपाली समुदाय कोरियामा बेसरी तातेका छन् l सागर तामांग भन्छन्'अबैधानिक कामदारहरुलाई तोकेको मिती भित्र स्वदेश फर्के सुनौलो अबसर दिने र नफर्के कारबाही गर्ने सरकारको निर्णय स्वागत योग्य छ । तर कार्बाही भनेर अन्य मुलुकमा पनि जान नपाउने भन्ने जुन कुरा छ त्यो असाध्यै लाचार र निच निर्णय हो र हिजो सार्वजनिक गरेको नामहरु पनि हचुवाको भरमा गरेको देखिन्छ । ४ बर्ष १० महिना बितेर नेपाल नफर्केको डाटाको आधारमा हतारमा यसरी नाम सार्वजनिक गरिहाल्नु सरकारको गैर जिम्मेवार कार्य हो । उदाहरणको लागि काभ्रे संपर्क समितिको अध्यक्ष मन महेश भुजेलको नाम पनि अबैधानिकको सुचिमा समाबेश् गरेको रहेछ तर उहा अबैधानिक होइन । उहा कोरिया प्रबेश गर्नु भएको ४ बर्ष १० महिना बितिसकेको चाही सत्य हो तर उहा कम्पनीको गाडी दुर्घटनामा परि घाइते हुनु भएकोले उपचारको लागि बसिरहनु भएको छ उहा अबैधानिक भएको छैन बरु उहाको रेखा देखको लागि श्रीमती पनि ल्याउन पाउने भएर श्रीमती पनि कोरिया आउनु भएको छ ।'
एम टि यु अध्यक्ष उदय राईले पनि यस्तो कदमको घोर भत्सना गरेका छन l उनले फेसबुक मार्फत यस्तो प्रतिक्रिया व्यक्त गरे l
'नेपाल सरकारले कोरियामा बिना दर्ता मजदुरी गरिरहेको मजदुरहरुको नामावली सार्बजनी क गर्यो.सम्बन्धित व्यक्तिको बिना अनुमति व्यक्तिगत विवरण (सुचना) कसैले पनि सर्बजनिक गर्न पाउदैन . यदि कसैले बिना अनुमति उसको व्यक्तिगत विवरण सार्बजनिक गर्यो भने उसलाई कानुन बमोजिमको सजाए हुन्छ .आफ्नो देशको नागरिकको व्यक्तिगत विवरण (सूचना) गोप्य राख्नु पर्ने जिम्मेवारी लिएको सरकारले नै अबैधानीक बसेको बहानामा उनीहरुको व्यक्तिगत विवरण सार्बजनिक गरेकोछ . के गर्दैछ नेपाल सरकार ? आफुले के गर्दैछु भन्नेकुराथाहा छ कि छैन ? कोरियामा बिभिन्न देशको मजदुरहरु अबैधानिक रुपमा बस्नुमा यहाको सरकारले बनाएको नियम कानुन जिम्मेवारी छ . दुबैदेशको सरकारले यो बुज्न जरुरि छ .नेपाल सरकारले यहा हुने यी नेपालीहरुको व्यक्तिगत विवरण सर्बजिनिक गर्ने होइनकी अबैधानीक बस्न बाध्य गर्ने गलत नियमको सुधारको लागि पहल गर्नु पर्यो . यस्तो गलत नियेमको सुधर नभए सम्म कोरियामा अबैधानिक रुपमा बस्ने प्रवासी मजदुरहरुको संख्य घट्नेवाला छैन. कम्पनीको लापरबाहीको कारण बाध्यभएर प्रवासी मजदुरहरु अबैधानीक रुपमा बसिरहेका छन्'

1 comments
Write Down Your Responses
May 17, 2014 at 9:29 AM
World mai chinine kaam bhannuparcha nrpalko. Ramro garen ta naramro garer bhaye ni name kamaudai cha nrpal sarkaarle.....