कास्की परिवारको बिशेष साधारण सभा तथा अधिबेसन हुदैँ

कास्की परिवार दक्षिण कोरिया को बिशेष साधारणसभा तथा अधिबेशन हुदै , सस्थालाई आवस्यक साथ -सल्लाह,सुझावहरु प्रदान गरि सफल पार्न सम्पूर्णमा हार्दिक आह्वान :

"संगठित समुह नै प्रदेशको सहारा होमुल नाराका साथ यस प्रवासी भूमी .कोरियामा सामाजिक क्षेत्र  खेलकुदको क्षेत्रमा अग्र पंक्तिमा सक्रिय संस्था कास्की परिवारको बिशेष साधरण सभा तथा अधिबेशन यहि आउँदो  डिसेम्बर १ तारिख आइतबार दोंग्देमुंन सउलमा  हुने भएको   गत हप्ता नोभेम्बर ३ तारिख सल्लाहकार लगाएत कार्यसमिति पदाधिकारीहरुको सयुक्त बैठक अनुसार   कार्यसमितिका केही पदाधिकारीहरुको  समय अभाव र भिसा अवधि समाप्त भएको कारण महत्वपूर्ण पदहरु रिक्त  हुने भएकोले  संस्थालाई मजबुत बनाउदै   सफल रुपमा नयाँ नेतृत्व मार्फत अगाडि बढाउन साधरण सभा मार्फत  सक्षम र सकृय ब्यक्तित्वहरुको सयोजन गराई उक्त दिन नै  बिशेष अधिबेसन मार्फत  नयाँ कार्यसमिति चयन गराई  अगाडी बढाउने बातावरण तय गरिने अध्यक्ष सुरज  गुरुङ्गले बताउनुभएको छ तसर्थ कास्की परीवार सग आबद्ध भएर सस्थामा हातेमालो गर्न चाहानुहुने कास्केली दाजुभाई तथा दिदीबहिनीहरुलाई हार्दिक आमन्त्रण गरीएको छ कोरियाको विभिन्न क्षेत्रमा छरिएर विभिन्न पेशामा आवद्ध रहनुभएका सम्पूर्ण कस्केली बुद्धिजीवीसमाजसेवीव्यबसायी
विद्यार्थीश्रमिक  तथा सम्पूर्ण दाज्यु-भाइ तथा दिदी-बहिनीहरुलाई उपस्थित भएर सस्थालाई आवस्यक सर-सल्लाह,सुझावहरु प्रदान गरी कार्यक्रम सफल गरिदिनुहुन कास्की परिवार द्वारा  हार्दिक अनुरोध गरिएको छ ।
बिस्तृत विवरण : बिशेष साधारण सभा  तथा अधिबेशन
मिति:- डिसेम्बर १  तारिख आईतबार
समय:- ठिक १२ बजे
स्थान:- आगमन रेस्टुरेन्ट दोंग्देमुन (१ न. ट्रेन लाइन -गेट न. १ आडमा )


प्रकाशित मिति : ०८ नोभेम्बर २०१९ कोरिया l
-कृष्ण पुरी [नमस्ते नेपाल कोरिया डट कम ]

0 comments

Write Down Your Responses

-->