फेन्थेकमा अक्टोबर २० मा हुने एसियन फुटबलकप स्थगित

फेन्थेक  माईग्रेन्ट सेन्टर,नेपाली समितिको विषेस पहलमा प्रवाशी मजदुर सहयोग संगठन फेन्थेक माइग्रेन्टद्वारा दक्षिण कोरियामा रहेका विभिन्न एसीयन राष्ट्रहरू बिच - दोश्रो फेन्थेक एसियन  कप फुटबल प्रतियोगिता ~(제2회 평택 아시안컵) को आयोजना यहि अक्टोबर २० मा गरिने भनिएकोमा हाल ख्यंगी फेन्थेक क्षेत्रमा देखा परेको अफ्रिकन स्वाइन फ्लु रोगका कारण स्थगित भएको छ। जसमा नेपालको तर्फबाट फेन्थेक माईग्रेन्ट सेन्टर नेपाली समितिको मातहतमा रहि बिगत लामो समय देखिको पुर्ण पुर्व तयारिका साथ दुई टिम ( नेपाल A~नेपाल B)का साथ प्रतीयोगीतामा सहभागीता जनाउने तयारी भइरहेको  थियो  । नेपाली समितिले एक सुचना जारी गर्दै सम्पूर्ण खेलप्रेमी महानुभावहरुमा पर्न गएको असुविधा  प्रति क्षमायाचना गर्दै माइग्रेन्टको पहलमा आगामी समयमा छिट्टै नै उक्त खेल आयोजना गरी पुन सबैमाझ जानाकारी गराईने जनाईको छ l 
बिस्तृत सम्पर्क :
अध्यक्ष :लक्ष्मण पौडेल -010-5834-9514
सचिव : जिवन अर्याल - 01074205299 

खेल संयोजक( का.व.) महेश बम - 010-6826-4710
टिम क्याप्टेन :मिलन श्रेष्ठ - 010-2116-3364

प्रकाशित मिति:१४ अक्टोबर २०१९ कोरिया l

, ,

0 comments

Write Down Your Responses

-->