कोरियामा डा.राजेशचन्द्र जोशी द्वारा स्वास्थ्य परामर्श सेवा



कोरियामा श्रमिक बर्गलाई सहजता पुर्याउन"स्वस्थ सुरक्षित खुशी जीवन,स्वास्थ्य परामर्श हाम्रो अभियान" अन्तर्गत डा.राजेश चन्द्र जोशी संगको १३ औ हप्ताको निशुल्क स्वास्थ्य परामर्श सेवा: "Health Counseling Service"प्रत्येक हप्ता नियमित शनिबार साँझ ६:०० बजे देखि ८:०० बजे सम्म डाक्टर द्वारा नै प्रत्यक्ष कल मार्फत हुदै आईरहेको छ ! साथमा हरेक महिनाको पहिलो आइतबार दिनको २:०० बजे देखि ४ :०० बजे सम्म थेगुमा प्रत्यक्ष भेटेर चेकजाँच लिन पनि सकिनेछ। अभियन्ताहरु मार्फत आफ्नो स्वास्थ्य समस्या, नाम र नम्बर टिपाउनु हुने मित्रहरुलाई दर्ता नम्बर अनुसार पालै पालो डाक्टर आफैले क्रमबद्ध रूपमा फोन सम्पर्क गर्नुहुने हुँदा Counseling समयमा आएको कल उठाइदिनु हुन बिनम्र अनुरोध गर्दै स्वास्थ्य परामर्श र सेवाको लागि सुरुमा निम्न सम्पर्क नम्बरमा सम्पर्क गरेर नाम टिपाएर रोल क्रम अनुसार अभियन्ता साथिहरुको सल्लाह र सुझाव अनुसार सहभागी जनाइदिनु हुन बिनम्र अनुरोध गर्दछौ। पुरानो दर्ता कल छुटेका भए पुन सम्पर्कमा आएर दर्ता गर्नुहुन अनुरोध गरिएको छ र छुटेका साथै नयाँ इमर्जेन्सीलाई प्राथमिकतामा राखी तुरुन्तै सेवा लिन सकिनेछ ।

नाम टिपाउन र दर्ताको लागि सम्पर्क:010-3977-5828, 01023182992, 01059311934, 01064656041, 01046856107 , 01064427387010 26023476, 01027625059, 01063043912, 01072684050(नोट: हाल सम्म परामर्शमा सम्मिलित भै स्वास्थ्य परामर्श सेवा पाउनुहुने करिब १५७ जना बढी हुनु भएको छ।)कृपया सेयर गरि सम्बन्धित सबैमाझ निस्वार्थ रूपमा पुर्याई सहयोग गरिदिनुभएमा आभारी हुनेछौ !

-
प्रकाशित मिति : ०८ नोभेम्बर २०१९ कोरिया l-कृष्ण पुरी [नमस्ते नेपाल कोरिया डट कम ]

,

0 comments

Write Down Your Responses

-->