कोरियामा श्रमशिल नेपालीहरुमा समर्पित सिस्नुपानीको बिशेष प्रस्तुति

कोरियामा श्रमशील नेपालीहरुमा  समर्पित  भरपुर मनोरञ्जन संग सगै "मानसिक तनाब ब्यबस्थापन तथा खुशी-सुखी जिवनयापन" सहयोगार्थ मनोज गजुरेल सगै सिस्नुपानी नेपालको विशेष सचेतना अभियान कार्यक्रम हुने भएको छ।
GME रेमिटेन्स नेपाल तथा सिस्नुपानी नेपाल को प्रस्तुति रहेको उक्त कार्यक्रममा नेपालका हास्यव्यंग्य ख्यातिप्राप्त लोकप्रिय कलाकारहरु मनोज गजुरेल, लक्ष्मण गाम्नागे, अर्जुन पराजुली, टंक आचार्य सरोज घिमिरे कमलिकान्त भेटुवाल आदि को बेजोड प्रस्तुरी रहने छ।
 उक्त कार्यक्रमको दिन श्रम काउन्सिलर श्री डिल्लीराम बास्तोला द्वारा इपिएस सम्बन्धि परामर्श दिइनुका साथै डा राजेश चन्द्र जोशी समक्ष प्रत्येक शनिबार हुने निशुल्क स्वास्थ्य परामर्श कल सेवा लिनको लागि अग्रिम नामावली दर्ता लगायत विविध नेपाली स्थानीय संस्कृतिक कार्यक्रमहरु सहकार्य नेपाल राजदूतावास सौल द कोरियाको  रहेको छ l 
 कार्यक्रममा प्रवेश शुल्क नि:शुल्क हुनेछ ।आयोजकले एक सूचना जारी गर्दै  महत्त्वपूर्ण कार्यक्रममा सम्पूर्ण कोरिया बासी नेपालीहरुमा  गरिमामय उपस्थितिको लागि हार्दिक निमन्त्रणा गरेको छ l
सुचना 
आयोजक : फेन्तेक माईग्रेन्ट सेन्टर नेपाली समिति
Pyeongtaek Migrant Center
[ Nepal Community Korea ]
कार्यक्रम विवरण :
मिति : सेप्टेम्बर 29 तारिख आइतबार
समय : ठिक २ बजेदेखि
स्थान : फेन्तेक माईग्रेन्ट सेन्टर हल ख्यङ्गिदो फेन्थेक।
Location:
Train Line No। -1 Pyeongtaek station
Exit no ।1 gate (5 min।straight walk )
(opposite to Woori Bank )
आवश्यक सम्पर्क :
संयोजक : लक्ष्मण पौडेल 01058349514
सह सचीव : मनोज चापागाईं 010-4835-3297
ब्यबस्थापक : कृष्ण पुरी 010-५९३११९३४

२८ सेप्टेम्बर  २०१९ कोरिया l

,

0 comments

Write Down Your Responses

-->