एनआरएन कोरियाका अध्यक्षका उम्मेदवार बुद्धी गुरुङ्गका प्रतिवद्दताहरु

एन आर एन कोरियाको सातौ अधिबेशनमा अध्यक्ष पदको उम्मेद्वार बुद्धि गुरुङले उम्मेदवारी घोषणा गरे संगै आफ्नो चुनाबी एजेन्डा र प्रतिबद्दतालाई मध्यनजर गरि कोरियामा रहनुहुने सम्पूर्ण नेपालीहरू माझ सार्वाजनिक गरेका छन् । तीन दशक भन्दा लामो समय देखि कोरियामा रहेका बुद्धि गुरुङ ले “सयौं थुङ्ग्गा फुलका हामी एउटै माला नेपाली”भन्ने भाबलाई आत्म साथ गरि कोरियामा रहेका नेपालीहरुको दु:ख-सु:खको साथ दिदै आएको भन्दै सबैलाई सहयोगको अपिल गरेका छन् ।
कोरियाको यो लामो बसाई को क्रममा निरन्तर रुपमा कोरियामा समस्यामा पर्नुहुने नेपालीहरूलाई सकेको सयोग गरेको बताउंदै आगामी दिनमा अझ सक्रिय रुपमा लाग्ने प्रतिवद्दता व्यक्त गरेका छन् ।
उनका चुनावी प्रतिवद्दता यस्ता छन् :

,

0 comments

Write Down Your Responses

-->