फेन्थेकमा देउसी भैलो दीपावली साझ हुँदै

फेन्थेकमा देउसी भैलो दीपावली साझ हुँदै
कोरियाको फेन्थेक माइग्रेन्ट सेन्टर नेपाली समिति द्वारा तिहारको उपलक्ष्यमा फेन्थेकमा दीपावली साँझ कार्यक्रम आयोजना गरिएको छ l 
हार्दिक निमन्त्रणा ! हार्दीक निमन्त्रणा !! हार्दिक निमन्त्रणा !!!
कोरियाको फेन्थेक माइग्रेन्ट सेन्टरमा नेपाली समिति द्वारा यही नोभेम्बर १० तारिक शनिबार फेन्थेकमा नेपालीहरुको रमाइलो झिलिमिली पर्ब शुभ दिपावलीको शुभ उपलक्ष्यमा शुभकामना र देउसी भैलो कार्यक्रम आयोजना गरीएको हुदा कोरियामा रहेका विभिन्न सङ्घ संस्थाका प्रतिनिधि ,ब्यबसायी,पत्रकार,कलाकार , बुद्धिजीवीहरु लगाएत सम्पूर्ण महानुभावहरुलाई उपस्थित भएर कार्यक्रमको शोभा बढाई दिनुहुन हार्दिक निमन्त्रणा सहित गरिमामय उपस्थितिको लागी हार्दिक अनुरोध गर्दछौ l
कार्यक्रम तालिका :-
मिती: २०१८ नोभेम्बर १० तारिक शनिबार l
समय: साझ ठिक ६:०० बजे देखी
कार्यक्रम प्रथम चरण :- शुभकामना दिपावली शुभारम्भ
दोश्रो चरण:- देउसी भैलो तथा दिपावली सास्कृतिक रमझम
स्थान :फेन्थेक माईग्रेंट सेन्टरको भवन( फेन्थेक यगबाट ५०० मिटर भित्र )-उरी बैंक को सिधा आगाडि ]
आवश्यक सम्पर्क :-राजेन्द्र प्रसाद बेल्बासे 010-63942014
:लक्ष्मण पौडेल 01058349514:बिशाल थापा 01059461415
आयोजक -फेन्तेक प्रबाशी सहयोग केन्द्र ( नेपाली समिती , फेन्तेक दक्षिण कोरिया )

,

0 comments

Write Down Your Responses

-->