भक्तपुर समाज द्वारा छुसकको २३ तारिख रमाइलो भेटघाट आयोजना

नमस्ते नेपाल कोरिया संवाददाता  
९ सेप्टेम्बर २०१८ कोरिया l 
प्रबासमा रहेका भक्तपुरबासि एक हौ भक्तपुर जिल्लाको शैक्षिक तथा आर्थिक विकासमा टेवा पुर्‍याऔ "
भन्ने मुल नाराको साथ स्थापना भएको हाम्रो संस्था भक्तपुर समाज दक्षिण कोरियाले यहि आउदो कोरियन महान चाड छुसकको लागि निम्न,मिति,समय र स्थानमा अधिबेशन ,भेटघाट तथा मनोरञ्जनात्मक कार्यक्रम गर्ने भएकोले उक्त कार्यक्रम सभ्य र भब्य रुपमा सफल पार्नको लागि सम्पुर्ण कार्यसमिति सदस्यहरु, सल्लाहकार ज्यूहरु ,भक्तपुर जिल्लाबाट कोरियामा आउनुभई विभिन्न पेशा व्यावसायमा आबद्ध दाजुभाइ तथा दिदीबहिनीहरुले उल्लासमय उपस्थिति जनाइदिनुहुन भक्तपुर समाज दक्षिण कोरियाका अध्यक्ष रमेश गिरिले  हार्दिक अनुरोध गर्नुभएको छ  ।
भेटघाट हुने स्थान :-निरोसा रेस्टुरेन्ट ट्रेन लाइन न 4 होइहवा( Hyehwa )स्टेशन गेट न:- 2
मिति 2018/09/23 दिनको 1 बजे
सम्पर्क रमेश गिरि 01048979127 रबिन्द्र गिरि 01057086205 केदार बनमाला 01086199202

,

0 comments

Write Down Your Responses

-->