नेरुडे लघुवित्तलाई ५०% हकप्रद शेयर निष्कासन गर्न धितोपत्र बोर्डको स्वीकृति,

नमस्ते नेपाल कोरिया डट कम 
 नेरुडे लघुवित्त विकास बैंकले हकप्रद शेयर निष्कासनको अनुमति पाएको छ। धितोपत्र बोर्डबाट २ :१  अनुपातमा हकप्रद शेयर निष्कासनको अनुमति पाएको हो। स्वीकृति पाएको महिना दिनभित्र बैंकले शेयर निष्कासन गर्ने छ।

बैंकले १०० रुपैयाँ अंकित दरको नौं करोड रुपैयाँ बराबरको शेयर निष्कासनको अनुमति पाएको छ। चालु आर्थिक बर्षको असोजसम्मको विवरण अनुसार बैंकको चुक्ता पूँजी १८ करोड रुपैयाँ छ। बैंकको शेयरको बिक्री प्रबन्धकमा एनसिएम मर्चेन्ट बैंकिंङ छ।      
   

0 comments

Write Down Your Responses

-->