धुर्मुस सुन्तली द्वारा मुसहर एकता बस्ती निर्माणलाई सहयोगार्थ कोरियाबाट पनि सहयोग जुट्दै

-नमस्ते नेपाल कोरिया संवाददाता-

धुर्मुस सुन्तलीले पुनः तराईमा पनि मुसहर एकता बस्ती निर्माण कार्य द्रुत गतिमा अघि बढाइरहेको सो  निर्माण कार्यमा 
रकम  अभाब भन्ने विभिन्न संचार मध्यम बाट जानकारी प्राप्त भए पछि  कोरियामा  रहेका सघ सस्था व्यक्ति  साथै रास्ट्रप्रेमी नेपालीहरुको पनि ध्यानाकर्षण भएको  सहकार्य सहयोग अभियान संचालन भैरहेको छl कोरियामा रहनु भएका सम्पुर्ण नेपाली समुदाय, संघ- संस्था तथा  सहयोगदाताहरु समक्ष सो अभियान लाई सहयोगको हार्दिक अपिल गरेका छन् l 

अभियानको  बिस्तृत विवरण:-  

हार्दिक अपिल! हार्दिक अपिल!! हार्दिक अपिल!!!
...........................................................
"मानवता सद्भावका लागि सहकार्य
राष्ट्र निर्माण , तपाई हाम्रो अभियान"
देशमा सरकार विभिन्न संबन्धित निकाय, गैर सरकारी संघ संस्था आदिले आफ्नो दायित्व मातहतमा रहेको काम भएता पनि नगरेको वा पन्छेको बेला एक जोडी दम्पतिले आफ्नो बल बुद्दी तत्परताले सारा नेपाली सामु सहयोगको निम्ति हात फैलाएर दिन रात नभनी आफै काममा खटेर  छोटो समयमै पारदर्शी रुपमा उत्कृष्ट ब्यबस्थापनको साथमा काभ्रे सिन्धुपाल्चोकमा भूकम्प पीडितलाई नमुना बस्ती हस्तान्तरण गरिसकेको छ।यस राष्ट्रका सपूत राष्ट्रिय कलाकार  द्वय धुर्मुस सुन्तलीले पुनः तराईमा पनि मुसहर एकता बस्ती निर्माण कार्य द्रुत गतिमा अघि बढाइरहेको सबैमा सर्वबिदितै छ।यस बस्ती निर्माण कार्यमा रकम अभाब भन्ने विभिन्न संचार मध्यम बाट जानकारी प्राप्त भए पछि हामी कोरियामा रहेका राष्ट्र प्रेमी नेपालीहरुको पनि ध्यानाकर्षण भएको सहकार्य सहयोग अभियान औपचारिक रुपमा फेब्रुवरी १८ तारिख शनिबार बाट संचालन  गर्दै  दुई हप्ताको निम्ति सुरु गर्ने घोषणा गर्दै यहाँहरु कोरियामा रहनु भएका सम्पुर्ण नेपाली समुदाय, संघ- संस्था तथा  सहयोगदाताहरु समक्ष हार्दिक अपिल गर्दछौ।
खाली नेताले काम गरेन ,बिकास गरेन भनेर गाली गर्ने, अरुलाई मात्र दोष थुपार्ने मात्र काम खोक्रो आदर्शले देश बन्छ , हामी सभ्य  नै बन्छौ।
आउनुहोस् । हामी सबै जनताले पनि आफ्नो कर्तब्य पूरा गरेर राष्ट्रका सपूत हास्य कलाकार द्वय सिताराम कँटेल कुन्जना घिमिरे (धुर्मुस सुन्तली) को सपना पनि पूरा गरौ। 
अनि धेरै घरबार बिहिन गरिब हाम्रा नेपाली दाजुभाई - दिदिबहिनिहरुको पनि उद्दार हुनेछ यहाँहरुलाई  पनि यस पुन्य कार्यको सहकार्यले आशीर्वाद मिल्नेछ।
जुटौ जुटाऔ।
जय जय नेपाल ! जय जय नेपाली!!
हिमाल, पहाड, तराई .....
कोहि छैनौ पराई ........
मधेशी, पहाडी, हिमाली ...........
सयौ थुङ्गा फुलका हामी एउटै माला नेपाली !!!

सहयोगका लागी खाताबाहक :

खाता नम्बर:351-0548-6186-43
बैंक नाम: NH Bank (नोङ्हेब बैंक)
कोड नम्बर: 011
खाता नाम: अरुण श्रेष्ठ (010-6442-7387)
यस पबित्र पुनित कार्यमा यहाँहरुको अमुल्य सहयोग साथको निम्ति हार्दिक आभार प्रकट गर्दछौ।
सहयोगी हातहरुलई  सलाम !!!
स्वतन्त्र_राष्ट्रप्रेमी_नेपाली_एकता_अभियान 
नोट : सहयोग रकम ट्रान्सफर पश्चात स्लिप सहित सहयोग संकलक अभियान कर्तालाई जानकारि गरि दिनु  हुन पनि बिनम्र अनुरोध गर्दछौँ धन्यवाद ।।
हालसम्म प्राप्त भएको मनकारी सहयोगी  दाताहरुको नामवली :
)अनिता श्रेष्ठ (काभ्रे)- ५०,०००/-वन 
) सर्बजित शाह( नुवाकोट ) -५०,००० वन
) राम दत्त जोशि(नेपालको-राम)-५१,०००/-वन
) नरेन श्रेष्ठ -५१,०००/-वन
)सुन्दर सुवेदि- ५१,०००/-वोन
)एल. वि.  श्रेष्ठ- ५१,०००वोन
) केशभ राज नेउपाने(गुल्मी)- २०,०००वोन
)बिनोद कुमार थापा (नुवाकोट)-१५,०००वोन
)अजय श्रेष्ठ (झापा)-२०,०००वोन
१०) रबिन गौतम (काभ्रे ) -२०,००० वोन
११) रमेश श्रेष्ठ (धादिङ )-५०,००० वोन
१२)युवराज घिमिरे ५०,०००वोन
१३) वसन्त सिम्खडा १,११,१११/-वोन
१४) अरुण श्रेष्ठ (इपिएस छिङ्गु)-: 50,000 वोन
१५)शंकर नेपाल (धदिङ्ग) =५१०००/-वन
१६) रमेश पौडेल - (well wisher) २५०००/- वन
१७) नबराज कंडेल(यात्रि राज )धादिङ-३०,०००/-वन
१८) सन्तोष रोका ५०,०००/- वन
१९) गान्धिब सुवेदी (गुल्मी) - ५१०००/-वन
२०. कृष्ण  पुरी (पोखरा ) - 50,000 /-वन
२१.चन्द्र गौतम (रामेछाप )-२०,००० वोन
२२. यदु लम्साल (धादिंग ) -३१,००० /-वन
२३.भुवन तिम्सिना -२५,००० /-वन
२४.
२५.
क्रमश :-


, ,

0 comments

Write Down Your Responses

-->