थारू कल्याणकारिणी सभा दक्षिण कोरियाले भाग्यशाली चिट्ठा खोल्ने मिति सार्बजनिक गर्यो


थारू कल्याणकारिणी सभा दक्षिण कोरियाले आउदो मार्च ५ मा  भाग्यशाली चिट्ठा खोल्ने मिति सार्बजनिक गरेको छ l
                                थारू कल्याणकारिणी सभा दक्षिण कोरियाको सुचना :
थारू कल्याणकारिणी सभा दक्षिण कोरिया द्वारा आयोजित भाग्यशाली चिट्ठा कार्यक्रम योजनाको नतिजा पुर्व घोषित सूचना अनुसार मिति 2017-01-28 मा किरात राई यायोखाको सुम्निमा साङ्गितिक सौगात भाग ३ मा चिट्ठा खोल्ने भनिएको समयमै विभिन्न संघ संस्था साथीहरुबाट सो चिट्ठाको अर्धकट्टी प्राप्त भइ नसकेको हुदा सो चिट्ठा खोल्न नसकिएकोमा हामी क्षमाप्रार्थी छौं । पुनश्च: था.क.स.दक्षिण कोरियाले यही आउदो मार्च ५ मा rising star group द्वारा आयोजना हुन गइरहेको लूट २ ग्रान्ड शो सौलमा था.क.स.दक्षिण कोरियाले सो भाग्यशाली चिट्ठा कार्यक्रमको नतिजा प्रकाशन गर्ने प्रतिबद्धता जाहेर गर्दै यही सूचना मार्फत सबैमा जानकारी गराउन चाहन्छौं । साथै कोरियामा रहनु भएका सम्पूर्ण नेपाली महानुभावहरुमा लूट २ र चिट्ठा कार्यक्रमलाई सफल पारिदिनुहुन हार्दिक अनुरोध गर्दै चिट्ठाको अर्धकट्टी बुझाउन बाकी संघ संस्थाका प्रतिनिधि साथीहरुमा जतिसक्दो चाडो बुझाइ दिनुहुन हार्दिक अनुरोध गर्दछौं ।
थारू कल्याणकारिणी सभा दक्षिण कोरिया
सम्पर्क न.
010-5956-1795 पुष्प
010-4896-8495 बिनोद
010-2165-1591 शिव शंकर
010-5940-2687 लीलामणि



0 comments

Write Down Your Responses

-->