कोरियामा कोदाको ढीडो ,गुन्द्रुक खाने सबन्धी १ दीने अन्तरकृया सम्पन्न

 कृष्ण पुरी (नमस्ते  नेपाल कोरिया ) 
द. कोरीयाको गून्सान मा रहेका केही नेपाली बीच बीदेशमा कोदाको ढीडो ,गून्दूर्क भट्टको महत्व र फाईदा लगाएत बनाउने अनि खाने सबन्धी १ दीने अन्तरकृया सम्पन्न भएको छ ।

पोखरा का लक्ष्मी प्रसाद भण्डारी (लोक पारखी डट कम ) कोरिया प्रबाशी भूमिमा रहेर पनि यस प्रकारको  नेपाली कला , रमाइलो सस्कृति र लोक गीत  गायन सरक्षण र  उत्थान साथै बासुरी हार्मोनियम ,मादल लगाएत का बाध्यबाजनमा निरन्तर लाग्दै आईरहनु भएको छ । उक्त कार्यक्रम को प्रमूख अथीती दीलीप गूरूङ हूनूहूथ्यो भने सबै बक्ता हरूले अा अाफ्नो भनाई राख्नूभएको थीयो ।
भनीन्छ नी जस्तालाई तेस्तै ढीडालाई नीस्तै हो  यो जाडामा अझै यो बीरानो मूलूकमा कोदाको ढीडो सग भट्ट, र गून्दूर्क पकाएर यो जाडोलाई भगाउदै खादाकै मजा नै बेग्लै,धेरै साथीहरूलाई जीबनमा पहीलो पटक ढीडो खाएको अनूभब सूनाए त अझै भनू चम्चा ले पो खाए , अर्घाखाँची भानूभक्त अाचार्ले ले जीबनमै पहीलो पढक ढीडो यहा अाएर खाएको बताए । बासूदेब अधिकारी लगाएतका साथीहरूले सानो हूदा दूध घ्यू अनि मह सग खादाको अनूभब सूनाए त कसैले लाउदै गरेको रूघा , खोकी , ढीडो ले नीको हूने बताए त कसै कसैले बीदेशमा कीन्न नपाईने हूदा नेपाल बाट अाउदा यी सामान छूटाउन नहूनेमा जोड दीए । उमेश भट्ट लगाएत केही साथीहरूले ""बेकारको राजनैतीक""""अन्तरकृया भन्दा यस्तो खाले अन्तरक्रिया ले स्वास्थ्य मा समेत फाईदा पूराउने बताए । अझै पोखराका राम थापाले ढीडो को थप प्रकाश पार्नू भयो भने धरानका टन्क लिम्बू ,केशब राई लगाएतका बक्ता हरूले यसको साथै बीदेशमा सूकूटी अनि कोदाको तीन पाने पनि तेतीकै महत्व रहेको जानकारी गराएका थिए ।
साथमा रात्री भोजको साथै स्थानीए कलाकारको बेजोड प्रस्तूती मा रमाईल‍ो गर्दै कार्यक्रम समापन भएको थीयो ।
भिडियो :-  



रेलै घूमेर गयो बीदेशमा अादी उमेर,,,

लक्ष्मी प्रसाद भण्डारीका बासुरी धुनहरु:-https://www.youtube.com/watch?v=o3LZSrw7OxU



, ,

0 comments

Write Down Your Responses

-->