कोरियाबाट तिहारको सुमधुर कोशेली “दैलो माथी तस्बिर हेर्दै”



भर्खरै कोरियामा छाँयाङ्कन सकिएर रिलिज भएको तिहार भाइटिका सम्बन्धि अत्यन्तै मार्मिक हृदयस्पर्शि गीत “दैलो माथी तस्बिर हेर्दै” बोलको गीतले चर्चा बटुलिरहेको छ । रोजगारीको आकर्षक गन्तब्य मानिएको दक्षिण कोरियामा बिभिन्न रमणीयस्थल तथा यहाको सभ्यता लाई पछ्याउदै नेपाली कला ,सस्कृतिलाई सम्बर्द्धन र उजागर स्वरुप उक्त गीत तिहारको बिशेष कोशेलीको रुपमा सार्वजानिक भएको छ । बाध्यता र आआफ्नो विवसताले विदेशिनु परेका नेपाली दाजुभाईको वास्तविक कथा, व्यथा समेटिएको गीतको भिडियोमा युवा समाजसेवी यम श्रेष्ठ , कुसल नृत्यकार बिना पुन, साथमा वेद कुमार श्रेष्ठ बुद्धि कुमारी श्रेष्ठले अभिनय गरेका छन् भने नगेन्द्र थापा र गान्धिब सुवेदीको संयुक्त निर्देशन रहेको छ । त्यस्तै गीतमा विकास विकले स्वर र संगीत दिएका छन् भने सम्पादन विनोद श्रेष्ठले गरेका छन् ।

New Nepali Melodious Tihar Song "Daila Mathi" by Bikash B.K

Vocal / Music: Bikash B.K
Lyrics: Nagendra Thapa Magar
Arranger: Devendra Newa

Model: Yam Shrestha and Binu Pun
Camera: Penjee Yeong (PY Music)
Choreography: Chandra Titung
Edit: Binod Shrestha
Direction: Nagendra Thapa Magar and Gandhiv Subedi

A Presentation Of DREAMSTAR PRODUCTIONS.
Video :- https://www.youtube.com/watch?v=46pZauBVeDo&feature=youtu.be
Daila Mathi - Bikash B.K | New Nepali Tihar Song 2016 

,

0 comments

Write Down Your Responses

-->