फेन्थेकमा आउदो शनिबार देउसी भैलो सास्कृतिक साझ हुने

हार्दिक निमन्त्रणा ! हार्दीक निमन्त्रणा !! हार्दिक निमन्त्रणा !!!
कोरियाको फेन्थेक माइग्रेन्ट सेन्टरमा नेपाली समिति द्वारा यही अक्टोबर 29 तारिक शनिबार नेपालीहरुको महान पर्ब शुभ दिपावली २०७३ को शुभ उपलक्ष्यमा शुभकामना र देउसी भैलो आयोजना गरीएको हुदा कोरियामा रहेका विभिन्न सङ्घ संस्थाका प्रतिनिधि ,ब्यबसायी,पत्रकार,कलाकार ,बिध्यार्थी, बुद्धिजीवीहरु लगाएत सम्पूर्ण महानुभावहरुलाई समयमै उपस्थित भएर कार्यक्रमको शोभा बढाई दिनुहुन हार्दिक निमन्त्रणा सहित गरिमामय उपस्थितिको लागी हार्दिक अनुरोध गर्दछौ l
कार्यक्रम तालिका :-
मिती: २०१६ -अक्टोबर २९ तारिक शनिबार l
समय: बेलुकि ठिक ६.३० बजे देखी
कार्यक्रम प्रथम चरण :- शुभकामना आदानप्रदान l
दोश्रो चरण:- देउसी भैलो तथा सास्कृतिक रमझम
स्थान :फेन्थेक माईग्रेंट सेन्टरको भवन( फेन्थेक यगबाट ५०० मिटर भित्र )-उरी बैंक को सिधा आगाडि ]
सम्पर्क :-श्याम कृष्ण रेग्मी 01041658670 ( अध्यक्ष ) लेखनाथ पराजुली 01048976194 (सचिब) राजेन्द्र बेलबासे 01034235520 सुरज चौधरी ,रामेस्वर महतो ,राजेन्द्र शाही, रामकृष्ण अधिकारी ,केशब भट्टराई
आयोजक -फेन्तेक प्रबाशी मजदुर सहयोग केन्द्र ( नेपाली समिती , फेन्तेक दक्षिण कोरिया )

0 comments

Write Down Your Responses

-->