एकै परिवारको यो दर्दनाक पिडामा साथ दिन अनुरोध

नमस्ते नेपाल कोरिया ,२६ अप्रिल-२०१६,कोरिया  
एकै परिवारको यो दर्दनाक पिडामा साथ दिन अनुरोध गरीएको छ lधादिङ कल्लेरीका केदार भट्ट्को सबै अपाङ्ग परिवारलाई सहयोगको आवस्यकता अहिले अत्यन्तै परेको छ l
केदार भट्टकी आमा, श्रीमती र उनको बहिनी गरि ४ सदस्य रहेको उक्त परिवारमा कसैले आफ्नो पनि कुनै कार्य गर्न सक्दैनन | भट्ट परिवार खाना बनाएर खान र सामान्य हिंडडुल गर्न समेत उनिहरुलाई सहारा चाहिन्छ ।
परिवारको यो दर्दानाक पिडा केहि दिन अघि एबीसी टेलिभिजनको इन्द्रेणी कार्यक्रम हेरेपछि देश विदेशमा खबर पुगेको थियो। त्यसै कार्यक्रम मार्फत दक्षिण कोरियामा पनि गोबिन्द गौतमको संयोजकत्वमा आर्थिक सहयोग संकलन कार्य थालिएको छ |
उनको परिवारलाई सहयोग गर्नको लागि
HANA (하나) BANK
खाता नं. 849-910149-26407 (산토시)
सहयोग राशि पठाई 010-2155-9503 मा सन्तोष अधिकारीलाई
जानकारी गराउन सकिनेछ !
सहयोगी सबैको विवरण एबीसी टेलिभिजनबाट अनिवार्य र अन्य विभिन्न मिडिया मार्फत समेत सार्वजनिक गराईनेछ ।


सो परिवारको अवस्था प्रत्यक्ष हेर्नुहोस :-

0 comments

Write Down Your Responses

-->