सिविटी परिक्षामा ३ सय ४३ जना उर्तिण

नेपाल बैधानिक रुपमा आएर पुन कोरिया जानको लागी इपिएस अन्तर्गत गत माघमा लिइएको सिविटी परिक्षाको परिक्षाफल इपिएस शाखाले यो बार्हौ पटक को रिजल्ट सार्वजनिक गरेको छ । परिक्षामा ३ सय ४३ उर्तिण भएका छन् । इपिएसमार्फत दक्षिण कोरिया गएर समयमै स्वदेश फर्केका कामदारलाई पुनःकोरिया लैजान कोरिया मानव संसाधन विकास (एचआरडी) ३/३ महिनामा सिविटी परिक्षा लिदै आइरहको छ । उतिर्ण भएका कामदारको यही २०७१ चैत्र २१ र २२ गते स्वास्थ्य परिक्षण हुने र इपिएस शाखामा चैत्र २४ र २५ गते देखि आवेदन फारम बुझाउन सकिने इपिएस शाखाले जनाएको छ ।

नतिजा हेर्न तलको लिंकमा हेर्नुहोला l

0 comments

Write Down Your Responses

-->