कोरियामा जान्नुपर्ने आधारभूत जानकारीहरु



कृष्ण पुरी  

नमस्ते नेपाल कोरिया l
१ मार्च ,२०१६ दक्षिण कोरिया l

   दक्षिण कोरिया तिब्र बिकसित देशहरुमा पर्ने एक देश जहा संसारकै उच्च प्रबिधि ,बिकास प्रतिस्पर्धा, मानबीय सभ्यता तथा  बिबिध सेवाहरु  साथै खोज अनुसन्धानले फड्को मारिरहेको छ l यहाँ रहदा यहाको भाषा , सामाजिक परिवेश , रहनसहन , सस्कार तथा सस्कृति,  स्वचालित प्रबिधि ,बिबिध बस्तुस्थितिको ज्ञान साथै यहा उपलब्ध रहेका सेवा - सुबिधाहरु बारेमा जानकारी लिएमा यहाको बसाई , जीबनयापन सरल,सहजता र खुसिमय हुनेछ l कोरियामा रहेर बिदेशीहरुले आर्थिक उपार्जनको साथसाथै यहावाट अधिकतम सीप, ज्ञान, क्षमता र बिबिध जीवनपयोगी उपलब्धिहरु पनि खोजि गर्दै हासिल गर्दै आइरहेका छन् l  
 यधपी यहाको  कार्य शैली कडा  हुनु  तथा केहि  कार्यस्थलमा कोरियन लगाएत बिदेशीहरुमा अझै पनि दबाबको बाताबरण कायमै रहेको बिभिन्न सर्वेक्षणमार्फत प्रतिबेदन पनि सार्बजनिक हुदै आउने गरेको छ l
यहाको जीबनयापन सहज र बिबिध क्षेत्रमा सेवा सुबिधा प्रदान  गर्नको निम्ति  सेवाहरुलाई मध्यनजर गर्दै यहा रहेका कोरियन संघ सस्थाहरु ,विभिन्न नेपाली संघ सस्था तथा व्यक्ति प्रतिनिधिहरुबाट पनि उल्लेखनीय सहयोगहरु हुदै आइरहेको छ  l
 तसर्थ कोरियामा सहजरुपमा रहन  यहाको आधारभूत कुराहरु, सीप , प्रबिधि, सभ्यता ज्ञान  प्राप्त गर्दै अगाडी बढ्नु ज्यादै प्रभावकारी हुने देखिन्छ l यसले गर्दा हाम्रो जिबनशैली रचनात्मक र सिर्जनात्मक हुनुका साथै स्वदेश फिर्ती पश्चात मार्गदर्शनमा ठुलो  सहयोग पुर्याउने छ l


यहाँ केहि उपलब्ध अति आवस्यक आधारभूत जानकारीहरु समेट्न प्रयास गरिएको छ l


कोरियाका महत्वपूर्ण सम्पर्क सेवाहरु :- 

To report a crime and contact police (कुनै अपराधिक घटना भएमा ) - 112
Provides you with multilingual translation service.(बिबिध भाषामा सेवा उपलब्ध )
Fire and Medical Service( आगलागी तथा स्वास्थ्य सेवा )  119
Provides you with emergency rescue service. ( आकस्मिक उद्दार सहयोग)
Fire and Medical Service -114
Gives you telephone numbers of businesses that you are looking for. ( कोरियाको महत्वपूर्ण सस्थाको सम्पर्क प्रदान )
International Call Service( अन्तराष्ट्रिय  कल ) -00799
An operator from Korea Telecom helps you make an international call. (बुथ बाट वा कोरिया  टेलिकम बाट अन्तरास्ट्रिय कल सेवा)
International Telegram Service (टेलिग्राम) -00795
Helps you send an international telegram.
(टेलिग्राम सेवा प्रदान )
Weather forecast (मौसम पूर्वानुमान ) -131
Gives you the latest weather update.
(ताजा मौसम जानकारी )
International emergency rescue (अन्तरास्ट्रिय आकस्मिक उद्दार ) -02-790-7561
Provides patients with help getting to a hospital anywhere in Korea. (बिरामीलाई  कोरियामा सम्बन्धित अस्पताल सिफारिस जानकारी सेवा )
The Happy Call Service for Foreigners
(विदेशीका लागि कल सेवा ) -120
Provides information for foreign residents adjust to life in Seoul.( कोरियामा -(ह्यापी सौल ) बिदेशीहरुलाई  बसोबासको घुलमिल तथा सहजता सम्बन्धी जानकारी सेवा प्रदान )
Lost property ( केहि सामान हराएमा वा  प्राप्त भएमा ) -02-2299-1282
Lost and found center operated by the Korean National Police Agency ( कोरियामा कुनै सामान हराएमा वा भेटिएमा  खबर गर्ने सेवा )


कोरियामा इमिग्रेसन   कानुन ,न्याय सम्बन्धि सेवा तथा परामर्श सम्पर्क ;-  १३४५ मा कल गरि सेवा लिन सकिने छ भने यदि तपाई कोरियामा यात्रामा हुनुहुन्छ, कुनै पर्यटकीय क्षेत्र, संग्रहालय वा रमणीय क्षेत्र हरु घुम्न, बुज्न चाहानुहुन्छ साथै  यातयात बारे तथा होटल रेस्टुरेन्ट सम्बन्धी जानकारी लिनु परेमा १३३० मा कल गरि सेवा प्राप्त गर्न सक्नुहुनेछ l
स्मग्लिंग  रिपोर्ट ;- १२५
साइबर रिपोर्ट ;- ११८
लागु औषध रिपोर्ट ;- १२७ 
आदि l
Government Offices


Immigration Offices
jeju- (064) 22-3494
Incheon- (032) 882-0544
Gimhae Airport- (051) 972-1610~3
Gimpo Airport- (02) 664-7614
Seoul- (02) 650-6239
Pusan- (051) 463-7161~5

Tour & Travel

Bus information (Seoul)- (02) 418-5000
Kimpo Airport flight information- (02) 660-2456
Tourist Complaint Center- (02) 735-0101
Tourist Information Centers:

- Jeju Island: (064) 38-0326
- Gyeongju: (0561) 772-9289
- Busan: (051) 973-1100
- Seoul: (02) 757-0086
- Daegu: (053) 429-3134
- USO- (02) 7914-7003 (Seoul), (051) 801-3000 (Busan)



विवरण :- 
अंग्रेजी भाषामा सेवा उपलब्ध ;
• Hours : 24-hours सेवा
• How to dial 1330 from a telephone ( कल गर्ने तरिका )
• mobile 02-1330

In Korea ( कोरियामा )
• Telephone: 1330
• Cell phone: Area code + 1330
• (EX. Information for Seoul 02-1330)
• Service Charge: local telephone charge only
From Abroad (अन्तरष्ट्रिय बाट )
+82-Area code-1330 (EX. For Seoul +82-2-1330) Be sure to the drop 0 in front of area code

Area Codes ( कोरियाका क्षेत्र का कोड न. हरु )
Cities
Incheon (Inchon) City (032)
Gyeongju (Kyungju) City (054)
Gwangju (Kwangju) City (062)
Busan (Pusan) City (051)
Seoul City (02)
Daegu (Taegu) City (053)
Daejon (Taejon) City (042)
Ulsan (052) Provinces
Jeju (Cheju) Island Province (064)
North Jeolla (Cholla) Province (063)
South Jeolla (Cholla) Province (061)
North Chungcheong Province (043)
South Chungcheong Province (042)
Gangwon (Kangwon) Province (033)
Gyeonggi (Kyonggi) Province (031)
North Gyeongsang (Kyongsang) Province (054)
South Gyeongsang (Kyongsang) Province (055)


कोरियामा रहदा स्वास्थ तथा अस्पताल सम्बन्धि जानकारी लिनु परेमा अंग्रेजी भाषामा पनि सेवा उपलब्ध हुने हुनाले र यी तलका केहि अस्पताल हरुले हेल्प डेस्क मार्फत अंग्रेजी सेवा उपलब्ध  पदान गर्ने हुनाले सम्पर्क गर्न सकिनेछ l



Severance Hospital ( सेभ्रन्स हस्पिटल - योंन्सीई बिश्वबिद्यालय)

• Address
Severance Hospital
250 Seongsanno (134 Sinchon-dong), Seodaemungu Seoul, Korea
• Tel
(02) 361-6540
• Open
9:30 a.m.- 11:30 a.m.
and 2:00 p.m.-4:30 p.m.on weekdays,
and 9:30 a.m.-11:30 a.m. on Saturdays.

Asan Medical Center ( आसान मेडिकल सेन्टर )

• Address
388-1, Pungnap-dong, Songpa-gu,
Seoul International Clinic
• Tel
(02) 3010-5001
• Open
9:00 a.m.-5:00 p.m. on weekdays,
and 9:00 a.m.- noon on Saturdays

Samsung Medical Center ( स्याम्संग  मेडिकल सेन्टर )
• Address
50, Irwon-dong, Gangnam-gu, Seoul
• Tel
(02) 3410-2114 / (02) 3410-0200
• Open
9:00 a.m.-5:00 p.m. on weekdays,
and 9:00 a.m.- noon on Saturdays

0 comments

Write Down Your Responses

-->