कोरियामा छायो बवाल भो बबाल भो

नमस्ते नेपाल कोरिया सम्बादाता
५ डिसेम्बर ,२०१५
दक्षिण कोरिया l
कोरियाको सउलमा छायांकन गरिएको तुलसी मन्जरी एल्बमको :-बवाल भो बोलको गीतको म्युजिक भिडियो म्युजिक
नेपालले बजारमा ल्याएको छ ।उक्त गीतमा सिडि बिजया अधिकारीको स्वर ,राकेश काफ्ले को शब्द ,वसन्त सापकोटाको संगीत रहेको छ।रमेश थापा,सलिनी पुन,सुरेन सेन ठकुरीले म्युजिक भिडियोमा राम्रो अभिनय प्रस्तुत गरेका छन ।साथै छायांकन : अनुराग सापकोटा र सम्पादन तथा निर्देशन :रमेश थापा आफैले गरेका हुन्। गीतको अडियो : सि.डि.एम म्युजिक प्रा.लि बजार मा ल्याएको छ भने भिडियो :रङगाफिल्मस प्रोडक्सनको रहेको छ l

त्यो नजरको तिर लाग्दा बबाल बबाल भो

भिडियो हेर्नुहोस :-https://www.youtube.com/watch?v=sLiLjY7RTXI


0 comments

Write Down Your Responses

-->