छुसकमा जेजु दोमा '' Thanksgiving Festival " कार्यक्रम हुने
रमेश खावाजु
आउदो सेप्टेम्बर २८ तारिकका दिन जेजु प्रवासि केन्द्रले जेजु दो शहरमा '' Thanksgiving Festival " को आयोजना गर्ने भएको छ l
जेजु राष्ट्रीय विश्वविद्यालयमा छुसकको अवसरमा गर्न लागेको यो कार्यक्रममा कोरिया रहेका बिभिन्न देशका नागरिकहरुको भेटघाट तथा रमाइलो कार्यक्रम गर्ने उदेश्यले हरेक बर्ष यो कार्यक्रम गरिन्छ l
यो कार्यक्रममा रमाइलो खेलकुद प्रतियोगिता , भाग्यसाली चिठा,फ्री हेल्थ चेक अप लगायत अन्य बिभिन्न कार्यक्रम हुने जेजु नेपाली कमिटिका संयोजक सुभद्रा लिम्बुले नमस्ते नेपाल कोरिया डट कमलाइ बताइन l नेपाली कमिटिका संयोजक लिम्बुले सो कार्यक्रममा सहभागी हुनको लागि जेजु दोमा रहेका सम्पूर्ण नेपालीहरुलाइ अनुरोध गरेकी छिन l सो कार्यक्रममा खाना तथा बसको व्यवस्था गरिएको छ l
आयोजक: जेजु प्रवासि केन्द्र
मिति : २०१५ सेप्टेम्बर २८
समय - १ बजे देखि ६ बजे सम्म
स्थान: जेजु राष्ट्रीय विश्वविद्यालय
सहयोगी : सिओगविपो प्रवासि केन्द्र, जेजु बहुसांस्कृतिक परिवार समर्थन केन्द्र, सिओगविपो बहुसांस्कृतिक परिवार समर्थन केन्द्र,जेजु नेपाली कम्युनिटी,जेजु फिलीपिन कम्युनिटी, प्रवासी महिला आश्रय,
साथै बस को व्यवस्था ; हाल्लिम (जेजु बैंक अगाडि), सिओगविपो (सगिफो अदालत कार्यालय अगाडि,), संग्सान (मत्स्य पालन को अगाडी )

0 comments
Write Down Your Responses