एनआरएन कोरियाको अध्यक्षमा राजु क्षेत्रि र रविन तामाङ बीच कडा प्रतिस्पर्धा
आगामी २९ तारिख हुन् गईरहेको एनआरएन कोरियाको पाचौ कार्यकालका लागि दुुइ जना उम्मेद्वार राजु क्षेत्रि र रविन तामाङ बीच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।
यसअघि उम्मेद्वारी घोषणा गरेका यज्ञराज सुवेदी, ध्यान राई, लोचन राईले उम्मेद्वारी दर्ता नगरेपछि अध्यक्ष पदमा राजु क्षेत्रि र रविन तामाङबीच भिडन्त हुने भएको हो ।
नयाँ कार्यसमितिका लागि विभिन्न पदमा उम्मेद्वारी दर्ता गराएका उम्मेद्वारहरु माथि कुनै दाबी विरोध भएमा nrnakorea2015@gmail.com मा लिखित विरोध शुक्रबार बिहान ९ बजे देखि साँझ ५ बजे सम्म लिखित दाबी विरोध पेश गर्न आह्वान गरिएको छ ।

उमेदवारहरुको नामावली
आईसि सदस्य
१ – केपी सिटौला
२ -खेम कार्की
३- प्रकाश धमला
४- विनोद कुँवर
५ – लोचन राई
अध्यक्ष
१- रविन तामाङ
२- राजु क्षेत्री
वरिष्ठ उपाध्यक्ष
१- नवराज थिंङ तामाङ
२- ओम नारायण जुग्जाली
उपाध्यक्ष
१- अमृत राई
२- गोविन्द पाण्डे
३- जुनु गुरुङ
४ – प्रशान्त राज बाँनिया
५ – विपिन गुरुङ
६- लक्ष्मी लामा गुरुङ
७ – लाल बहादुर साउथ
महासचिव
१ – उमेश राई
२ – दिपक पुन
३ -लक्ष्मण दाहाल
सचिव
१ – ईश्वर देवकोटा
२ – बालकृष्ण त्रिपाठी
३- राजु सन्तोषी थापा
४- शोगेन्द्र घले
५- हरि प्रसाद खनाल
कोषाध्यक्ष
१- कमल बहादुर शाही
२ – नवराज वोहरा
३ – खगेन्द्र गुरुङ
सह- कोषाध्यक्ष
राजेन्द्र बस्याल
सदस्य
१ – तिर्थ घिमिरे
२ – दिन मनी पौडेल
३ – लोक बहादुर बाँनिया
४ -वृद्धि गुरुङ
५ – दिपक वहादुर थापा मगर
६ – किरण अधिकारी
युवा प्रतिनिधि
१ – साजन शर्मा
२ – बलराम पुन
महिला प्रतिनिधि
१- भुवन कुमारी गुरुङ (भावना)
२ – कमला गुरुङ
0 comments
Write Down Your Responses