जनजाती महासंघ कोरियाद्वारा सम्पूर्ण संघ संस्थालाई शुभकामना
जीबी लामा ,सउल
कोरियामा आउदै गरेको महान चाड छुसकको अवसरमा यहाँ रहेका सम्पूर्ण संघ संस्था र नेपाली समुदाय लाई जनजाती महासंघ द.कोरियाले शुभकामना तथा कार्यक्रम सफलताको कामना गरेको छ ।
छुसकको अबसर पारेर गर्न लागिएको बिभिन्न सांस्कृतिक कार्यक्रम अन्तर्गत पहिलो दिन सेप्टेम्बर २६ मा म्याग्दी समाजले गर्न लागेको म्याग्दी म्युजिकल शो , दोस्रो दिन २७ मा तमुधि कोरियाले गर्न लागेको कर्मा ब्याण्ड लाईभ कन्सर्ट, गोरखा परिवारले गर्न लागेको मन्त्र लाईभ कन्सर्ट ,एभरेस्ट एफसीले गर्न लागेको द साउण्ड अफ समर र सेप्टेम्बर २८ मा नागार्जुन गुम्बाले आयोजना गरेको ५ औ नागार्जुन मैत्रीपुर्ण फूटबल प्रतियोगिता सम्पन्न हुन गैरहेको छ ।
बिभिन्न सामाजिक उदेश्यले सम्पन्न हुन् गैरहेको उक्त कार्यक्रम सफलता पुर्बक सम्पन्न गरिदिनु हुन द. कोरियामा रहेका सम्पूर्ण संघ संस्था, ब्यापारी, बिधार्थी र द. कोरियामा बसोबास गर्नु हुने सम्पुर्ण नेपाली समुदायमा जनजाती महासंघ द.कोरियाले हार्दिक अनुरोध गरेको छ ।

0 comments
Write Down Your Responses